कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कैदीबन्दीको कब्जामा रहेको कैलाली कारागारमा हरियारसहित सुरक्षाकर्मी प्रवेश

धनगढी । कैदीबन्दीले कब्जामा लिएको कैलाली कारागारमा हतियारसहितका सुरक्षाकर्मी प्रवेश गरेका छन् । ३६ घण्टादेखि कैदीबन्दीको नियन्त्रणमा रहेको कारागारमा आइतबार अपरान्ह नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मानवअधिकार प्रदेश कार्यालय, धनगढीको रोहवरमा कारागारभित्र हतियारसहित प्रवेश गरेका हुन् । शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९...

August 10th, 2025

लोकेन साँवाको निर्देशन रिना मल्लको स्वरमा तीज गीत सार्वजनिक

लोकेन साँवा लिम्बूको निर्देशनमा तीजगीत सार्वजनिक भएको छ । ‘तीज आयो बरिलै- लै बरिलै, जतिसुकै ढल्कियोस् उमेर’ बोलको तीज गीतमा सामाजिक अभियन्ता तथा गायक रिना मल्ल गिरीले स्वर दिएकी छन् । राजधानीको धरन्तली फुट्सल एन्ड ब्याङकेट, भत्केको पुलमा यो गीतको छायाङ्कन गरिएको छ । यो गीत पुस्पा पौडेलको रचना...

August 8th, 2025

याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशनमा ‘मुन्चइत्’ स्मारिकाको बिमोचन

काठमाडौं। याक्थुङ मुन्चइत् चोक् सयङको प्रकाशन ‘मुन्चइत्’ स्मारिकाको शनिबार काठमाडौंमा बिमोचन गरिएको छ। शनिबार चुम्लुङहिम काठमान्डौमा याक्थुङ मुन्चइत् चोक सयङ संघीय कार्यसमिति र नेवा: ताम्सालिङ प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न भएको हो । वरिष्ठ चलचित्रकर्मी नवीन सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष गोविन्द आङबुङ, मुन्धुमविद...

August 3rd, 2025

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामाको घोषणा गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजीनाको घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले आफू इमानदार भएको कारण यस्तो परिस्थिति आइपरेको बताए। मुख्यमन्त्री लामा ८ साउन २०८१ मा मुख्यमन्त्री नियुक्त हुँदै त्यसको भोलिपल्ट अर्थात्...

August 3rd, 2025

किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा सिसेक्पा तङनाम कार्यक्रम सम्पत्र

किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा आयोजना गरिएको यस वर्षको सिसेक्पा तङनाम २०२५ विशेष कार्यक्रम सम्पत्र भएको छ । गत आइतबार अमेरिकाको न्युयोर्क स्थित क्विन्स ब्रिड्ज पार्कमा सम्पत्र भएको उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतवास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारी प्रमुख अतिथि रहेका थिए भने आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष तोरोण गुरुङ, किराँत याक्थुङ...

July 28th, 2025

मेरो पार्टी सदस्यता नवीकरण भइसक्यो, यसमा विवादमा पार्नुपर्ने विषय नै होइनः पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं, ९ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यतामा विवाद गर्नुपर्ने विषय नै नरहेको बताईन् । उनले आफू राजनीतिक व्यक्ति रहेको र राजनीतिक व्यक्ति भएकै कारण देशको सर्वोच्च पद राष्ट्रपति बनेको पनि...

July 25th, 2025

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला दिल्ली विमानस्थलबाट पक्राउ

भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिला भारतकाे दिल्ली विमानस्थलबाट पक्राउ परेका छन्। भारतको राजधानी नयाँदिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल फर्काइएको हो। दलाललाई मोटो रकम बुझाएर उनीहरू भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार नो अब्जेक्सन सर्टिफिकेट...

July 25th, 2025

लिम्बु भाषाको चलचित्र ‘चे’ को हङकङमा विशेष प्रदर्शन हुने

काठमाडौँ  – चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन हुनेभएको छ | १७ अगष्ठ २०२५ आइतबार साँझ ६ बजे याउ मा ताइ कम्युनिटीहलमा प्रदर्शन हुने भएको हो | मंगलबार कोटेश्वरस्थित पूर्वेली होमस्टेको सभाहलमा पत्रकार सम्मेलन गरि उक्त जानकारी दिइएको हो | याक्थुङ मुन्चइत चोक सयङ हङकङले  प्रदर्शन गर्ने तयारी गरिरहेको हङकङका...

July 24th, 2025

किशोर सुब्बाको निर्देशन रहेको ‘ए फूङ्’ को प्रसंशा संगै लोकप्रियता बढ्दै

पाथिभरा च्यानल काठमाडौं | नेपाली र आदिबासी चलचित्को उत्थान र प्रबद्धनको निम्ति बिशेष योगदान दिनुभएको हाल अमेरिकामा रहनु भएको निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । जेपीजे इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो अमेरिकाका विभिन्न रमणीयस्थलमा छायांकन...

July 20th, 2025

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जाने भएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भइसकेको जानकारी दिएको छ। ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्रमन्त्रालय लागिसक्यो,’ स्रोतले...

July 20th, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent