युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली
अमेरिका, युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका न्यूयोर्क च्याप्टरले साकेला उभौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष अरुण राईले उक्त कार्यक्रममा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए । उक्त साकेला कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कका लागि नेपाली कन्सुलेट महावाणिज्यदूत दधिराम भण्डारीले अमेरिका वसाई र व्यस्त समयका वावजुद पनि सस्कृतिमुलक...
July 4th, 2025

