कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

यसरी भत्काइयो खुल्ला मञ्चको अवैध सटर

काठमाडौं, १४ वैसाख । आम नागरिकबाट चर्को विरोध भएपछि काठमाडौं रत्नपार्कको ऐतिहासिक तथा साँस्कृतिक महत्वको खुल्ला मञ्चमा निर्माण गरिएका व्यावसायिक सटरहरु आज (शनिबार) डोजर लगाएर भत्काइएको छ । सटरकै कारण चर्को आलोचना बढेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा पसल राख्ने उद्देश्यले बनाएका संरचना डोजर लगाएर भत्काएको छ । सटर भत्काउन...

April 27th, 2019

सामाजिक अभियन्ता आङ काजि शेर्पा संगको सनसनीपूर्ण भिडियो अन्तर्वार्ता

शोसित पीडित जनताको पक्षमा सधै आवाज उठाई रहनु हुने सामाजिक अभियन्ता आङ काजि शेर्पा संग पत्रकार सुदीप भण्डारीले लिनुभएको समसामयिक बिषयको खरो भिडियो अन्तर्वार्ता आङ काजि शेर्पाको सनसनीपूर्ण भिडीयो अन्तर्वार्ता हेर्नुहोस् ,,,

April 26th, 2019

एलिसा राईको अभिनय रहेको शर्मिला राईको स्वरमा “आँखामा गाजल ” सार्बजनिक ( भिडीयो सहित )

“आँखामा गाजल लाएर ” बोलको गीत बाट साँगितिक क्षेत्रमा प्रबेश गरेसंगै चर्चा बटुलेकी गायिका शर्मिला राईको स्वरमा रहेको दोस्रो रमाईलो डान्सिङ गीत ”ठुम्का” भर्खरैमात्र सार्बजनिक भएको छ।जसमा चर्चित युवा गीतकार डि.पी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । अहिलेकी...

April 26th, 2019

‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं, १३ बैसाख । अभिनेत्री रेखा थापासँग चलचित्र ‘हिम्मतवाली’ मा नायक बनेका सुदर्शन गौतमविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले मानव तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको हो । प्रहरी हेड क्वार्टरका केन्द्रीय प्रवक्ता...

April 26th, 2019

राष्ट्रपति भण्डारीद्वारा ता शियान बौद्ध मन्दिर अवलोकन

काठमाडौं, बैशाख १२ : चीनको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान शियान महानगरस्थित ता शियान बौद्ध मन्दिर अवलोकन गर्नुभएको छ । चीनमा बौद्ध धर्मको प्रचारप्रसारमा उल्लेख्य योगदान गरेका महाभिक्षु हु-एन साङको योगदान झल्काउने गरी सन् ६५२ मा शियान मन्दिर बनाइएको हो । राष्ट्रपति भण्डारी चैत्य शैलीको शियान...

April 25th, 2019

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउने पाँचै जनाको सनाखत, ३४ घाइते ( मृत्यु हुने र घाइतेको नामावली)

डोटी, ११ बैसाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज...

April 24th, 2019

राज चाम्लिङ को निर्देशनमा ‘ बैनाबट्टा ‘ को छायांकन धमाधम हुदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा को ताप्लेजुमा धमाधम छायांकन भइरहेको छ । चलचित्रको निमार्ण प्रेम लावतीले गर्नुभएको छ । नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको...

April 23rd, 2019

वीरगन्जमा २० वर्षीयाले जन्माइन् एकै पटक चार सन्तान

वीरगन्ज : वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका- ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो १२ बजेर ४० मिनेटमा खातुनले ४ शिशु जन्माएकी हुन्।...

April 23rd, 2019

रहस्यमय बन्दै रिना बस्नेत घटना { भिडियो सहित }

मोरङ्को पथरी शनिश्चरे मा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ । पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज (शनिवार) बिहान फेला परेको हो । बस्नेतको कोठा तेश्रो तलामा रहेको छ ।...

April 22nd, 2019

पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्लाको नेतृत्वको सूची यस्तो छ, कसले कहाँ पाए अध्यक्ष ? (सूचीसहित)

पूर्वमाओवादी केन्द्रले पाएका ३३ जिल्लाको नेतृत्वको सूची यस्तो छ, कसले कहाँ पाए अध्यक्ष ? (सूचीसहित) मिडिया एनपीप्रकाशित मिति: सोमबार, बैशाख ०९, २०७६१२:१४ काठमाडौं, ९ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको...

April 22nd, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |