कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

धुर्मुसलाई हजारौं चितवनवासीको साथ

चितवन, १८ जेठ । चितवनमा निर्माण थालिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तरबार उठाउन चितवनबासी जुटेका छन् । रंगशालामा पुगेकाहरुले जसरी पनि निर्माण हुनुपर्ने, तारबार भत्काउनेलाई कारवाही गर्नुपर्ने , भत्काउनेले बनाउनुपर्छ भन्नेजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए । स्थानीय केही व्यक्तिहरुले डोजर लगाएरै भत्काएको तारबार उठाउन शनिबार विहान ठूलो...

June 1st, 2019

दर्शकहरुले मन पराए नेपाली चलचित्र ‘ रेश ‘ को ट्रेलर लाई

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” ट्रेलर सार्वजनिक भएको छ | उक्त चलचित्रको ट्रेलर लाई दर्शकहरुले मन पराएका छन् | चलचित्रको वितरक चैतन्य बराल (पुर्वान्चल) केदार पराजुली ( पस्चिमान्चल ) रहेका छन् |...

May 31st, 2019

ऋणको भाका सार्न करिब ३३ लाखको सामान चोरीको नाटक

१७ जेठ, मकवानपुर । बैंकबाट लिएको ५० लाख रुपैयाँ ऋण तिर्ने भाका सार्न एक व्यवसायीले पसलमा चोरी भएको नाटक गरेका छन् । मकवानपुरको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले बैंकको ऋणको भाका सार्ने र पसलको विमा दाबी गर्ने उद्देश्यले चोरीको नाटक गरेको खुलेको हो । जिल्ला प्रहरी...

May 31st, 2019

एनआरएएनए अमेरिका बाट भाबि आईसीसी उम्मेदवारका लागि प्रत्यासीहरु

अमेरिका: एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिएलगत्तै  एनआरएएनए आईसीसी चुनाबको लागि भाबि प्रत्यासीहरुको गृहकार्य सुरुभएको छ । अमेरिका बाट खगेन्द्र जिसी, सोनाम लामा उपाधक्ष्यमा, निबर्तमानअधक्ष्य केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पाकोषाध्यक्ष,नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संमयोजक तथा बिनोदतिवारी क्षेत्रिय उप संमयोजकमा भिड्ने तयारि भईरहेको...

May 30th, 2019

सातबुँदे घोषणापत्र जारी गर्दै याक्थुङ लेखक संघ गठन

प्रदेश न. एक झापा बिर्तामोडमा २०७६ जेष्ठ १५ गते लिम्बू लेखकहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ । जेष्ठ नागरिक तुम्याहाङ संगीतकार प्रेम पन्धाक तथा अमर तुम्याहाङको प्रमुख आतिथ्यतामा समपन्न भएको उक्त भेलामा विश्वभर छरिएर रहेका लिम्बू लेखकहरुलाई एक ढिक्कामा समाहित गर्दै प्रकाश थाम्सुहाङको अध्यक्षतामा उनन्तीस सदस्य रहेको याक्थुङ लेखक...

May 30th, 2019

बालक अपहरण गरेर हत्या गर्नेलाई गोली हानेर समातियो

पर्सा, १५ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने अपहरणकारीलाई प्रहरीले गोली हानी समातेको छ । स्थानीय शम्भु साहका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने तीन जनालाई भाग्दै गर्दा प्रहरीले गोली हानी पक्रिएको हो । अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी...

May 29th, 2019

२४६ प्याकेट कोकिन निलेका यात्रुको जहाजमै गयो ज्यान

काठमाडौं, १४ जेठ । लागूऔषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो । उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो...

May 28th, 2019

विप्लवको देशैभर बम ‘आतंक’ : पाँच ठाउँमा आगजनी, २३ स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बम आतंक देखिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु समेत फेला परेका छन् । करिब २३ वटा जिल्लामा बम तथा...

May 27th, 2019

सुकेधारा विष्फोटमा दुईको मृत्यु,

काठमाडौं, १२ जेठ । सुकेधारामा भएको बिष्फोटमा दुई जनाको मृत्यु भएको छ । घटना लगतै प्रहरीले घटनास्थलमा घेरा हालेको छ । सुकेधाराबाट कपन जाने ढलाने पुल नजिकै बिष्फोट भएको हो । सुकेधाराको ढलाने पुल नजिकै एक शैलुन छेउमा सिलिण्डर पड्कदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते...

May 26th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent