साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्दै बाल गायिका लिजा लामा
काठमाडौँ – “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद...
March 7th, 2019

