चलचित्र अदालतको सन्तोषजनक व्यापारले निर्देशक उत्साहित
काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’ले सन्तोष जनक ब्यापार गरेको छ | अहिले चलचित्रको प्रमोशनमा बर्दिबास पुग्नुभएको निर्देशक दिनेश लिङ्देनले दर्शकहरुको सकारात्मक प्रतिक्रियाले आफु उत्साहित भएको कुरा पाथिभरा च्यानल लाई बताउनु भयो | फागुन २४ गतेबाट रिलिज अदालतमा गायक सुसन साम्सोहाङ र मेनुका राईको स्वर...
March 11th, 2019

