ब्रेकिंग न्युज

मन्त्रिपरिषदको निर्णयपछि सातै प्रदेश प्रमुख पनि हट्ने

काठमाडौँ — बुधबार बेलुकाको मन्त्रिपरिषद निर्णयका कारण सातवटै प्रदेशका प्रदेश प्रमुखहरु पनि हट्ने भएका छन् । बुधबार बेलुकाको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म तत्कालिन सरकारले गरेका सबै प्रकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरु पनि...

July 5th, 2018

यी हुन् उपत्यकाकमा सवारीसाधनको लागि तोकिएको अस्थायी पार्किङ एरिया

काठमाडौँ — ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद...

July 4th, 2018

विश्वकप क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले...

July 4th, 2018

सामान्य विवादमा एक युवाको हत्या, ६ युवा पक्राउ

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । पेटमा छुरा प्रहार भएपछि आन्द्रा...

July 3rd, 2018

सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् । सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय...

July 3rd, 2018

वर्षाले नेपालगञ्ज जलमग्न, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

बाँके, १८ असार । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर...

July 2nd, 2018

एकैपल्ट ११ सुन व्यवसायी पक्राउ

बर्दिया, १७ असार । ३८ क्विन्टल सुन तस्करीका अभियुक्तमाथि पक्राउ र अनुसन्धान चलिरहेका बेला प्रहरीले ११ जना सुन व्यवसायीहरुलाई पक्राउ गरेको छ । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी...

July 1st, 2018

सोमबारसम्म ‘भारी वर्षा’ हुने

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ। काठमाडौंसहित मध्यभागमा भने...

June 30th, 2018

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता...

June 29th, 2018

ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ । हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी अमेरिकी...

June 29th, 2018