होलीमा हराउँदो रौनक, बढ्दो बिकृति
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर :, रासस । हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा...
March 20th, 2019

