पर्यटनमन्त्री सवार हेलिकोप्टर दुर्घटना : सम्भावित घटनास्थल दाह्रेढुंगा
१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । भण्डारीले अनलाइनखबरसँग भने, ‘घट्नास्थल पुग्न तीन घण्टा लाग्छ, विस्तृत विवरण आउन...
February 27th, 2019

