कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मेलिना राई र हसन राईको आवाज रहेको ” के सारो राम्री ” गीतको म्युजिक भिडियो सार्वजनिक { भिडियो सहित् }

img

पाथिभरा च्यानल -गायिका मेलिना राई र गायक हसन राईको आवाज रहेको ” के सारो राम्री ” गीतको म्युजिक भिडियो हालै एक कार्यक्रम बिच सार्वजनिक गरिएको थियो | पुर्बेली लोक भाकाको गीतको भिडियोमा लाहुरेको श्रीमती र लाहुरेको साथि मेलामा भेट भएपछीको रमाइलो पल लाई समेटिएको छ | उक्त गीतमा बचन...

February 21st, 2019

झापा शिवसताक्षी नगरपालिकामा‘ शिव सताक्षी दोस्रो मेयर कप’को चहलपहल

झापाको शिबसताक्षी नगरपालिकामा ‘ शिवसताक्षी दोस्रो मेयर कप’को चहलपहल बढेको छ । शिबसताक्षी खेलकुद विकास समितिले आयोजना गरेको ‘मेयर कप’ मा समावेश गरिएको खेलहरु मध्ये कराते फागुन ११ गते शनिबार झिलझिलेमा सम्पन्न हुने भएको छ । नगर खेलकुद विकास समितिका सदस्य एबम् कराते खेल विभाग संयोजक प्रेम फुंयालले पाथिभरा...

February 21st, 2019

सलमान र सोनाक्षी ‘दबंग ३’मा पनि संगै

बलिउड स्टार सलमान खानले भर्खरै मात्र चलचित्र ‘भारत’को छायांकन सकाएका छन् । सलमानले ‘भारत’को लागि निकै मिहिनेत गरेको बताइन्छ । किनकी, लगातार २ वटा इदमा असफल चलचित्र दिएका सलमानलाई यसपटक चल्नैपर्ने दबाब छ । अर्कोतिर, अहिले बलिउडमा स्टार भन्दा पनि कथा बढी बिक्न थालेकाले पनि सलमानलाई राम्रो कथामा काम...

February 21st, 2019

प्रियंका चोपडा गर्भवती ?

हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ । हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको...

February 20th, 2019

शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्

अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो । शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ...

February 20th, 2019

निर्मलाको डिएनएन परीक्षण अमेरिकामा गरिने, यसरी पठाइँदैछ नमूना

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डिएनए परीक्षणका लागि अमेरिका पठाउने प्रहरी अगाडि बढाइएको प्रहरीको उच्च स्रोत स्रोतले जनाएको छ । निर्मलाको डिएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले दावी गरेको छ । यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न...

February 19th, 2019

सडकको विकल्पमा हेलिप्याड

चालु अवमै हेलिप्याड बनाउने गरी गाउँ कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढा क्षत्रीले बताए । उनका अनुसार १ देखि ९ नं. वडामा एक/एकवटा हेलिप्याड बनाइनेछ । नागरिक उड्डयन प्राधिकरणले बनाएको हेलिप्याड निर्माणसम्बन्धी मापदण्डका आधारमै बनाइने उनले बताए । जसका लागि चालु वर्षमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाका १४...

February 19th, 2019

जनकपुरमा बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं । धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो । प्रदेश प्रहरी कार्यालयका एक उच्च...

February 18th, 2019

भारतको काश्मिरमा गोली हानाहान, फेरि मारिए चार सैनिक

नया दिल्ली । भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् ।यो गोलाबारी अहिलेपनि जारी रहेको बीबीसीले जनाएको छ । प्रहरी प्रवक्ता मनोजकुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ । प्रहरी...

February 18th, 2019

के साम्राज्ञीको यो बोली फेरिएको हो

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई स्टार कलाकार होइन कि स्टार कलाकारलाई आफू चाहिने बताएकी थिइन् । चलचित्रमा हिट हुनका लागि तपाइलाई अनमोल केसी नै चाहिने हो भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् । साम्राज्ञीको यो बोलीले राम्रै चर्चा पनि पाएको थियो ।...

February 17th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |