बिहेपछि बर्षाले सन्जोग लाई के भनिन
नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिहिबार बिहे गरे । शुक्रबार भने उनीहरुले आफन्त र चलचित्रकर्मीलाई भव्य पार्टीको आयोजना गरे । बिहेको भव्य पार्टीमा पहिलो पटक मिडियासँग कुराकानी गर्दै दुई जनाले यति धेरै माया पाएको भन्दै खुशी व्यक्त गरे । बर्षाले भनिन्–‘अहिले नै हाम्रो कुनै योजना छैन ।...
February 17th, 2019

