कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।...

February 10th, 2019

रणवीरलाई आफ्नो भन्दा गर्व गर्छिन् आलिया

नायिका आलिया भट्ट र नायक रणवीर सिंह अभिनित चलचित्र ‘गल्ली ब्वाई’ रिलिजको तयारीमा छ । फेव्रअुरी १४ तारिखबाट रिलिज हुने यो चलचित्रको प्रचारको लागि अहिले उनीहरु जोडतोड लागिरहेका छन् । रणवीर र आलियाले पहिलो पटक यो चलचित्रमा स्क्रिन शेयर गरेका छन् । चलचित्रको प्रचारमा निस्किएका उनीहरुले चलचित्रको कुरामात्र गरेर...

February 10th, 2019

फागुन २४ गतेबाट रिलिज हुने अदालतको ‘मिठो बोली’बोलको गीत सार्वजनिक { भिडीयो सहित }

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘अदालत’को गीत ‘मिठो बोली’नेकपा संसदीय दलका नेता देव गुरुङले भब्य कार्यक्रम बीच सार्वजनिक गरेका छन् | फागुन २४ गतेबाट रिलिज हुने फिल्मको यो गीतमा गायक सुसन साम्सोहाङ र मेनुका राईको स्वर छ । गीतमा दिनेश लिङ्देनको शब्द र रोशन वान्तवा...

February 9th, 2019

प्रेमीसँग दिल्ली पुगिन् साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हावामा चंगा उडे जसरी उडिरहेको छ । साम्राज्ञी देवांशु जंग बहादुर राणाको प्रेममा छिन् । उनीहरु केही समयदेखि प्रेममा छन् । साम्राज्ञी यसपटक प्रेमलाई सार्वजनिक गर्न कुनै पनि कोणबाट लजाइनन् । मयंक खड्कासँग प्रेममा रहँदा गोप्य नै राख्न खोजेकी साम्राज्ञीले देवांशुसँगको प्रेमलाई...

February 8th, 2019

हिउँदे वर्षा औसत भन्दा बढी, आज पनि देशका केही ठाउँमा भारी वर्षा हुने

यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै...

February 8th, 2019

अन्जु पन्त र शिशिरको गीतमा केकी अधिकारी र बिकाशले गरे धेरै माया { भिडियो सहित }

गायिका अन्जु पन्त र गायक हेमन्त शिशिरको आवाज रहेको धेरै मायाँ बोलको गितको म्युजिक भिडियोको सुटिङ काठमाडौंको शंखमुलको शंखपार्कमा सम्पन्न भयो । हालका चर्चित म्युजिक भिडियो निर्दैशक समन अधिकारीको निर्दैशन रहेको गितमा नायिका तथा मोडल केकी अधिकारी र मोडल बिकास लामिछानेले अभिनय गरेका छन् । एक अर्का बिचको मायाँ...

February 7th, 2019

सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन । घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर...

February 7th, 2019

विभिन्न अवार्ड बाट सम्मानित हुदै गायक चन्द्र बहादुर तामाङ

गायक चन्द्र बहादुर तामाङको बाल्यकाल देखिको गायक बन्ने सपना आजभोलि साकार हुन्दै छ | मिहेनत र लगनशीलताको फलस्वरुप चन्द्र आजभोलिगायनमा उनको व्यस्तता बढेको छ | ०७१ साल बाट संगीतको औपचारिक शिक्षा लिएका तामाङको पहिलो रेकड़ीङ भएको गीत देव कुमार चौधरीको संगीतर सपना पुनको शब्दमा उजाड भयो जिन्दगी हो |...

February 6th, 2019

भीडमा जम्प गरेपछि रणवीरले माफी मागे

नायक रणवीर सिंह अहिले करिअरको सुखद मोडमा छन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा धमाल मच्चाएपछि उनी अहिले हर्षित छन् । रणवीर आफ्नो फरक खालको पहिरन र फ्यानमाझ गर्ने विभिन्न खालका गतिविधीले पनि चर्चामा रहेका हुन्छन् । उनै रणवीर आफ्नो नयाँ चलचित्र ‘गली ब्वाई’को प्रमोशनका क्रममा छन् ।...

February 6th, 2019

भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य

२२ माघ, काठमाडौं । सरकारले नेपालका उद्योग प्रतिष्ठानमा काम गर्ने भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिन कडाइ गरेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै श्रम तथा रोजगार कार्यालयहरुलाई पत्राचार गरी प्रतिष्ठानहरुमा काम गर्ने भारतीय नागरिकको संख्या अध्यावधिक गर्न र श्रम स्वीकृति नलिएको भए लिने व्यवस्था मिलाउन निर्देशन...

February 5th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |