कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

२४  कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् । जीपमा मन्त्री भने सवार थिएनन् । दुर्घटनामा परी...

November 10th, 2018

यस्तो छ भाइटीकाको शुभ साइत

काठमाडौं, २२ कातिक । यो वर्षको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुभ बेलाको साइत दिएको जनाएको छ । यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु भएको हो । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका...

November 8th, 2018

बोक्सीको आरोपमा फेरि कुटिइन् राधा चौधरी

२२ कात्तिक, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी राधा चौधरी कथित बोक्सीको आरोपमा फेरि कुटिएकीछन् । राधालाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए...

November 8th, 2018

रिमा बिश्कर्माको अभिनयमा‘तिहार सम्झी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

निर्देशक समन अधिकारीको निर्देशनमा प्रत्येक बर्ष उत्कृस्ट म्युजिक भिडियो निर्माण हुदै आइरहेको छ | सोहि क्रममा २०७५ को तिहार कोसेली ‘तिहार सम्झी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक ‘तिहार सम्झी’ बोलको गीतमा गायिका प्रेक्षा लम्साल र गायक सचिन राईको स्वर रहेको छ । ‘द भ्वाइस अफ नेपाल’ र...

November 7th, 2018

चाडबाड झिलिमिली बनाउन ३१ करोडको सामान आयात

२१ कात्तिक, वीरगञ्ज । दिपावली, छठ, क्रिसमसलगायतका चाडपर्वमा सजावट र झिलिमिली बनाउन चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँका सामान आयात भएको छ । चाडवाडलाई लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै लाइट तथा फिटिङका समान आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष ०७५/७६ को साउनदेखि हालसम्म वीरगञ्ज भन्सार नाकाबाट...

November 7th, 2018

राजपाका महामन्त्रीसहित सबै परिवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब अकूत सम्पत्ति आर्जन गर्नेहरुको छानबिन अगाडि बढाउने भएको छ । सोमबारमात्रै मधेशी निजामती कर्मचारी मन्चका पूर्वअध्यक्ष तथा हाल राष्ट्रिय जनता पार्टीका महामन्त्री विनोदकुमार सिंहविरुद्ध आयोगले विशेष अदालतमा पदमा हुँदा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरेको छ ।...

November 5th, 2018

लाम्दाक सेवारो एल्बमको गीतहरुको रेकर्डिङको तयारीमा गायक आशा हाङ आङबो

सिक्किमका गायक आशा हाङ आङबो लाइ बहुप्रतिभाशाली व्यक्ति को रुपमा चिनिन्छ | उहाँ नृत्य अभिनय र गायनमा पोख्त हुनुहुन्छ | हरपल सृजनामा लागिरहनुहुने आशा हाङ आङबोको सिक्किममा आफ्नै पहिचान र परिचय छ | करिब छ बर्ष संगीतको औपचारिक शिक्षा लिनुभएको गायक आशा हाङ आङबो स्पस्ट बक्ता मेहिनेती लगनशील र...

November 4th, 2018

पद्मरत्न तुलाधरको निधन

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।...

November 4th, 2018

गौचन हत्या प्रकरणः गुन्डा नाइके समिरमानकी श्रीमती पक्राउ

१८ कात्तिक, काठमाडौं । प्रहरीले गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बस्न्यातकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो । उनलार्इ स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरिएको महाशाखाका एक अधिकारीले अनलाइनखबरलार्इ बताए । यसअघि गत वर्ष २३ असोजमा बानेश्वरमा गोली हानी...

November 4th, 2018

गायक प्रमोद खरेल निर्मला पन्तको परिवारलाई भेट्न घरमा

महेन्द्रनगर : नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारसँग भेट गरेका छन्। महाकाली पारी आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन आएका खरेलले शनिबार बिहान घरमै पुगेर बुबाआमा र घरका अन्य सदस्यसँग भेट गरेका हुन्। भेटका क्रममा खरेलले गीत संगीतको माध्यमबाट आफूले पनि निर्मलाको...

November 3rd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent