कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

काठमाडौं । ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् । मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन...

November 22nd, 2018

निर्देशक सागर केरुङ कला क्षेत्रमा योगदान पुर्याए बापत पाँचथर नाच घर वाट सम्मानित

पाँचथर– चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् । सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत  योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ । उनलाई नाचघर उद्घाटन समारोहका प्रमुख...

November 17th, 2018

नेपाली चलचित्र शान्ति मंशिर १४ वाट नेपालभर प्रदशन हुदै

फाल्गुनन्द लिङ्देन फिल्मस  प्रा.लि.दारा  निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर  १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । चलचित्रमा जम्मा तीनवटा गीतहरु छन् जस मध्ये बलेसीमा पानी खस्यो र मेरो प्राण–मुटु गीकका गीतकार दिनेश लिङदेन र पहिलो नजर जुधेपछि गीतको गीतकार हरि उप्रेती हुन् ।...

November 16th, 2018

लिम्बु भाषाको चलचित्र साम ( आत्मा ) लाई पी जी सर्टिफिकेट

किशोर सुब्बा दारा निर्देशित माता पाथीभरा फिल्मस लिवाङ फिल्मस र द हाइलान्ड आर्टको संयुक्त प्रस्तुति सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो सार्वजनिक प्रदशन हुने चलचित्र साम ( आत्मा ) लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिल पी जी सर्टिफिकेट प्रदान गरेकोछ । एक्सन...

November 15th, 2018

राजु लामा र कुसाङ लिम्बुको म्युजिक भिडियो निर्देशन गर्दै मोडल बिशाल सेनेहाङ

काठमान्डौ। नेपाली मोडलिङ क्षेत्रमा चिर परिचित नाम हो विशाल सेनेहाङ लिम्बु । लिम्बु,नेपाली गरि  करिब -१२,दर्जन भन्दा धेरै म्युजिक भोडियोहरुमा मोडलिङ गरिसकेका बिशालले हाल आएर निर्देशनमा पनि हात हालेका छन । लामो समय देखि मोडलिङ् क्षेत्रमा काम गरी रहेका लिम्बुले निर्देशमा पनि राम्रो काम गर्ने सक्छु भन्ने आत्मा विस्वासको...

November 15th, 2018

सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) निर्माण हुने

पाथिभरा च्यानल – भारतको सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज...

November 14th, 2018

ओलम्पिक महिला फुटबल छनोट : नेपाल दोस्रो चरणमा

२७ कात्तिक, काठमाडौं । नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेले पनि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल समूह सी को तेस्रो स्थानमा रहेपनि उत्कृष्ट हुदै दोस्रो चरणमा प्रवेश गरेको हो । म्यानमारको थुवुन्ना...

November 13th, 2018

किरात राई सस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ्’ ( शिरफुल ) लाई युनिभर्सल सटिपिकेट

पाथिभरा च्यानल -भगीराज राईको निर्देशनमा निर्माण भएको किरात राई सस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्’लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । यस चलचित्रको निर्देशक भगिराज राइले आफ्नो मिहेनतको कदर भएको ले आफु निक्कै उत्साहित भएको कुरा पाथिभरा च्यानल लाई बताउनुभयो |...

November 11th, 2018

निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना

२५ कात्तिक, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु भएको छ । नागरिक संघर्ष समितिले आइतबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर पुगेर धर्ना सुरु गरेको हो । निर्मलाको हत्यारा सार्वजनिक नगरेसम्म २४ सै घण्टा (रातदिन) नै जिल्ला प्रशासन...

November 11th, 2018

नरभक्षी चितुवा पर्‍यो पासोमा, १८ जना आफन्त गुमाएका स्थानीयमा खुशीयाली

२४ कात्तिक । नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेपछि खुशी भएका छन् । सांकेतिक तस्विर चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका छन् । पासोमा परेको चितुवा हेर्न सयौँ मानिसहरुको भिड लागेको थियो । गएको शनिबार साँझ नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको...

November 10th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent