कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बेटी पढाउ, बेटी बचाउ’ अभियानमा रेखा थापा जोडिएपछि मुख्यमन्त्रीविरुद्ध खनिए कांग्रेस सांसद

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा नायिका रेखा थापालाई संलग्न गराएका भन्दै नेपाली कांग्रेसका सांसदहरुले विरोध जनाएका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद शिवचन्द्र चौधरीले बेटी पढाउ बेटी बचाउ अभियानमा नायिका थापालाई जोड्नु दुर्भाग्यपूर्ण भएको बताए। अभियान प्रदेशको हो कि...

November 28th, 2018

मंशिर १४ मा चलचित्र शान्ति मात्र प्रदशन हुने पक्का

पाथिभरा च्यानल – फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि.दारा निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । यहि कुराको जानकारी दिने उदेश्यले बिनायो क्याफे घट्टेकुलोमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो | शान्ति सपरिवार हलमा गएर हेर्न सकिने साथै मनोरञ्जनामत्मक र...

November 27th, 2018

नेपाली चलचित्र शान्ति लाई युनिर्भसल सर्टिफिकेट

पाथिभरा च्यानल -दिनेश लिङदेन दारा निर्देशित नेपाली चलचित्र शान्ति लाई चलचित्र बिकाश बोर्ड नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले युनिर्भसल सर्टिफिकेट प्रदान गरेकोछ । फाल्गुनन्द लिङ्देन फिल्मस  प्रा.लि.दारा  निर्माण भएको नेपाली चलचित्र शान्ति आगामि मंसिर  १४ गतेबाट नेपाली सिनेमा हलहरुमा प्रद्रर्शन हुने पक्का भएको छ । चलचित्रमा जम्मा तीनवटा गीतहरु...

November 27th, 2018

उदय सुब्बाको निर्देशनमा चलचित्र ‘आरुसी’को सुटिङ मंशिर १५ गते बाट शुरु हुदै

पाथिभरा च्यानल : एक पछी अर्को निरन्तर चलचित्र निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक उदय सुब्बाले चलचित्र ‘आरुसी’को निर्देशन गर्दै हुनुहुन्छ । गणपति फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र यहि मंसिर १५ गतेबाट फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले...

November 26th, 2018

झापा शिवसताक्षी न .पा लालझोडामा भिषण आगोलागिमा परि ४ जनाको मृत्यु

झापा शिवसताक्षी नपा वाड न ७ लालझोडा स्कुल छेउ निवासी लक्षमण खनालको घरमा गए राती १० बजेतिर आगलागी हुदा परिवारका ४ जनाको जलेर निधन भएको छ ! ३६ बर्सिया लक्षमण, उनकी श्रीमति, ४ बर्षिय छोरी सुप्रिया र काखे छोरा टिकाराम को जलेर मृत्यु भएको छ | ट्याक्टर तथा थेसर...

November 26th, 2018

निर्मलाका बुवालाई बेहोस बनाएर गाडीबाट काठमाडौं पठाइयो

९ मंसिर, धनगढी । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो । यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि...

November 25th, 2018

बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्नको लागि प्रयास जारी

राम नेपाल कि छोरी बन्दना नेपाल ले निरन्तर १२७ घण्टा नृत्य गरेर गिनिज वल्ड रेकर्ड राख्नको लागि अहिले प्रयास गरिरहेकी छिन | निरन्तर नृत्य गरिरहेको समयमा जुस भने खान पाइने नियम छ | बन्दनाको प्रयास लाइ क्यामेरा मार्फत दुश्यमा कैद गरिराखिएको छ | उक्त रेकर्ड भिडियो लाई सम्बन्धित निकायले...

November 24th, 2018

सरकार भ्रष्टाचार र कमिसनको खेलमा : नेता विश्वकर्मा

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सरकार भ्रष्टाचार र कमिसनको खेलमा मात्र लागेको आरोप लगाएका छन् । पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले सत्तामा रहेकाहरु राज्यको ढुकुटी रित्याएर निजी बनाउने खेलमा लागेका आरोप लगाए । सरकारले ल्याएको सुखी...

November 24th, 2018

श्रमिकका लागि पेन्सनसहितको सामाजिक सुरक्षा कार्यक्रम घोषणा

काठमाडौँ — सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने शुक्रबार घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा...

November 23rd, 2018

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढदै

काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा हिजो तापक्रम ८ डिग्रीमा झरेको थियो । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो...

November 22nd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent