कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

लिम्बू चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा भब्य प्रिमियर शो हुदै

पाँचथर÷ लिम्बू कथानक चलचित्र ‘केः’ (च्याब्रुङ) को २९ मंसीरमा काठमाण्डौंमा बिशेष प्रदर्शनी हुँदैछ । नयाँवसपार्कस्थित बिजी मलमा बिहान आठ बजे चलचित्रको बिशेष प्रदर्शन हुने लेखक÷निर्देशक सागर केरुङले बताए । काठमाण्डौपछि डिसेम्बर २७ मा सिक्किमको गेन्तोकस्थित लिम्बू भवनमा, जनवरी १ मा सिक्किमकै गेजिङ कमिटि हल गेजिङमा र १५ जनवरी कक्फेक्वा...

December 12th, 2018

अस्पतालको शौचालय सरसफाई गर्दै मन्त्री

धनगढी — सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदी सोमबार बिहान प्रदेश स्वास्थ्य निर्देशकलाईसँगै लिएर एकाएक धनगढीस्थित सेती अञ्चल अस्पतालभित्रका शौचालयमा हेर्न पुगे । शौचालयहरुमा खुट्टै राख्न नसकिने अवस्थामा देखेपछि हातमा पोचा लिएर सरसफाई गर्न आफै अग्रसर भए । प्रदेशको एकमात्रै ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अस्पताल अत्यधिक दुर्गन्धित...

December 10th, 2018

विवाह बन्धनमा बाँधिए प्रियंका र निक

काठमाडौँ — बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिएकी छन् । उनले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग विवाह गरेकी हुन् । निक र प्रियंका गत डिसेम्बर १ र २ तारखिका दिन जोधपुरस्थित उम्मेद भवन प्यालेसमा विवाह बन्धनमाम बाँधिए । पहिलो दिन ईसाइ धर्म अनुसार र दोस्रो...

December 6th, 2018

तंग्रिँदै गरेका निर्मलाका बुबा भन्छन्- ‘न्याय नपाएर रिसाउँदैमा कोही पागल भइहाल्ने हो र ?’

काठमाडौँ — गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी १३ वर्षीया निर्मला पन्तका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै गएको छ । उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत निर्मला पन्तका बुबा यज्ञराज मंसिर ८ गते अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनी आईसीसीयू वार्ड...

December 5th, 2018

बाघ मार्न छट्की थाप्दै गरेका थारु पक्राउ

गुलरिया : अ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित भादा उपभोक्ता समितिअन्र्तगत दुद्धा सामुदायिक बनमा बाघको शिकारका लागि प्रयोग हुने छट्की राख्दै गरेको अवस्थामा बारबर्दिया नगरपालिका- ८ का ४३ वर्षीय अतवारी थारु पक्राउ परेका हुन्। छट्की राख्ने क्रममा पक्राउ परेका थारुबारे अनुसन्धान भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका अनुसन्धान अधिकारी रेन्जर...

December 4th, 2018

निर्मलाको न्यायका लागि विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको प्रदर्शन

जाजरकोट : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीले निर्मला पन्तको न्यायको लागि जाजरकोटमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा त्रिभुवन माध्यामिक विद्यालय, शान्ति ज्ञानकुन्ज बोर्डिङ, समाता स्कुल लगायत सामुदायिक र निजी स्कुलका सयौं विद्यार्थीहरु पनि सहभागी छन् । नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा आइतबार दिउसो जिल्ला सदरमुकाम खलंगाको तल्नो...

December 3rd, 2018

‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै प्रदर्शन

काठमाडौँ — एसिया प्यासिफिक समिट भइरहेको बेला शनिबार राजधानीमा सरकार विरुद्ध प्रदर्शन भएको छ । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै युवाहरुले प्रदर्शन गरेका हुन् । युवाहरुले ‘सरकार भेटियो,न्याय भेटिएन’ लेखिएको ब्यानर बोकेर माइतीघर मण्डलादेखि बानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।...

December 1st, 2018

समूह बिजेता बन्दै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा पुगिन् श्रृंखला

१५ मंसिर, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक...

December 1st, 2018

नेपाल आइडल विश्वमै सबैभन्दा धेरै हेरिनेमा दोश्रो

काठमाडौँ : अन्नपूर्ण मिडिया नेटवर्कबाट सञ्चालित एपीवान एचडी टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-टू यू-ट्यूवमा खोजी गरिने संसारभरका आइडल शोमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । हजारौं आकांक्षीलाई पछि पार्दै छानिएका प्रतिस्पर्धीले एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिइरहँदा नेपाल आइडल सर्वाधिक खोजी गरिने शो बनेको हो । हरेक विहीवार...

November 30th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |