वैदेशिक रोजगारीमा ठगिएको उजुरी अब जिल्ला प्रशासनबाटै
काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकभन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी बढाएर कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार विभागका अनुसार १ हजार ३ सय म्यानपावर दर्ता भएका छन् । सरकारले कानुन संशोधन गरेर धरौटी बढाउने...
December 24th, 2018

