महोत्तरी पुगेर मन्त्री पोखरेल र महासेठले गरे रेलवेको अनुगमन
१७ कात्तिक, महोत्तरी । शनिबार महोत्तरी आएका दुई मन्त्रीले यहाँको रेलवेको अनुगमन गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ बर्दिवास–३ गौरीडाँडामा बर्दिवास नगरका बासिन्दासँगको रेल्वे जग्गाको मुआव्जा निर्धारणबारेको छलफलमा पनि सहभागी भए । भेलामा मन्त्री महासेठले रेल्वेका लागिको जग्गाको...
November 3rd, 2018

