कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

गुर्जा हिमाल चढ्न गएका ४ नेपालीसहित ५ कोरियालीको मृत्यु

काठमाडौं २७ असोज । असोज २१ गते म्याग्दीको धौलागिरी गाउँपालिकामा पर्ने गुर्जा हिमाल चढ्न गएका ९ आरोहीको मृत्यु भएको छ । धौलागिरी गाउँपालिका–१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ दक्षिण कोरियाली पर्यटकसहित ४ जना नेपालीको हिमआँधीमा परी मृत्यु भएको हो ।...

October 13th, 2018

काठमाडौंमा खाद्य संस्थानले खसीबोका बेच्ने

२५ असोज, काठमाडौं ।  दसैंका लागि खसी, बोका र च्याङ्ग्रा नेपाल खाद्य संस्थानले शुक्रबार देखि बिक्री वितरण सुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबारदेखि दसैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरणको काम सुरु गर्ने जानकारी गराएको हो । संस्थानका लागि...

October 12th, 2018

दशैंका यात्रु चढेको बस सुनकोशी नदीमा खस्यो

सिन्धुली, २६ असोज । दशैंको यात्रु बोकेको बस सिन्धुलीको सुनकोशी गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा पर्ने रिठ्ठेभीरबाट सुनकोशी नदीमा खसेको छ । काठमाडौंदेखि बर्दिबास जाँदै गरेको बस सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय पुगिसकेका छन् । स्थानीयका अनुसार...

October 12th, 2018

जंगलमा लगेर किशोरीको सामुहिक बलात्कार

२५ असोज, बुटवल । रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर...

October 11th, 2018

प्रहरीकाे प्रधानमन्त्रीले गरे प्रशंसा, आइजीपीले सुनाए उपलब्धी, गृहमन्त्री श्रोता मात्रै

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्ति सुरक्षा भएको बताएका छन् । धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको ६३औँ वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित समारोहमा मायाको चिनो प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । तस्वीर : रासस प्रहरी...

October 11th, 2018

नेपालमा २१ हजार अश्लील वेबसाइट बन्द

२५ असोज, काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लिल वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक...

October 11th, 2018

राज चाम्लिङ र करुणाको ‘ म रुँदैछु परदेशमा ‘ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडीयो सहित )

पाथीभरा च्यानल – मोफसलका चर्चित निर्देंशक गायक तथा संगीतकार राज चाम्लिङ र करुणा राइको युगल आवाज रहेको नयाँ म्युजिक भिडियो ‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा विदेशीका युवा र गाउँ घरमा रहेकी श्रीमतीको कथा लाइ निर्देशकले सजीव ढंगले प्रस्तुत गरेका छन् | म्युजिक...

October 10th, 2018

वामदेवलाई सांसद बनाउन रामवीरको राजीनामा घोषणा

काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमलाई संसद बन्ने बाटो खुला गर्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामबीर मानन्धरले राजीनामा घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमलाई संसदमा छिर्ने लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया–१ बाट पराजित नेता...

October 9th, 2018

नेकपा सचिवालय वैठकमा माधव नेपालले बुझाए लिखित असहमति-पत्र, के छ असहमति पत्रमा ?

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको कार्यभार, सञ्चालन शैली र सरकारको गतिप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले आजको सचिवालय वैठकमा लिखित असहमति नै बुझाएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि असोज २४ गते छलफल हुने भएको छ । सोमबार...

October 8th, 2018

१० वर्षपछि समातिए खाग तस्कर

२२ असोज, चितवन । गैंडा मारेर खाग तस्करी गरेको आरोप लागेका एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार नवलपरासी कावासोती–१०, रतौलीका ईश्वरीप्रसाद महतोलाई पक्राउ गरेको हो । भारत बस्दै आएका महतो नेपाल आएको सूचनाका आधारमा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए...

October 8th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent