पत्रकार सम्मेलनमा डा.केसी : कहिले भावुक, कहिले उत्तेजित
काठमाडौं, २२ साउन । २७ दिनसम्मको अनसन उपचारको लागि अस्पतालको आइसियु पसेका डा.गोबिन्द केसी मंगलबार बाहिर निस्किए । ६ दिनको आइसियु र १३ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका डा.केसीले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा डा.केसी कहिले उत्तेजित बने, कहिले भावुक बने । कहिले सरकार बिरुद्ध उस्तै आक्रमक बने...
August 7th, 2018

