कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रियंकाको बिबाहको प्रश्नमा साहरुखले यस्तो जवाफ दिए

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडाबीचको अफेयरले केही समयअघि बलिउड तातेको थियो । तीन छोराछोरीका बाबु शाहरुखको यो ‘अवैध’ प्रेम लामो समय भने टिकेन ।अहिले प्रियंका अमेरिकी गायक निक जोनसँग प्रेममा छिन् । उनीहरुबीच ईंगेजमेन्ट समेत भइसकेको र यसै वर्ष विहेको तयारमिा रहेको खबर फैलिएको छ ।...

August 2nd, 2018

कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ?

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’ तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू...

August 1st, 2018

किन बन्द भए भद्रगोलसहित एनटिभीका सबै सिरियल ?

नेपाल टेलिभिजनबाट हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि दर्शकले हेर्न पाएका छैनन् । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ती सबै सिरियल बन्द भएका हुन् । मिडिया हबले हास्य टेलिश्रृंखला भद्रगोल (शुक्रबार), जिरे खुर्सानी (बिहिबार) मेरी बास्सै (मंगलबार) र ब्रेक...

August 1st, 2018

५ लाखसम्म डिमाण्ड गर्छिन् आँचल

नायक पल शाहविना चलचित्रमा नै नदेखिएकी नायिका आँचल शर्माले पहिलो पटक ‘ब्ल्याक’ नामक चलचित्रमा आकाश श्रेष्ठलाई जोडी बनाएकी छिन् । आँचललाई पलविना चलचित्र खेलाउन अप्ठ्यारो छ भन्ने चर्चा पनि चलचित्र बजारमा सुनिन्छ । तर, आँचल र पलले यो कुराको खण्डन गरिसकेका छन् । आँचलले अब सोलो नायिकाको रुपमा मात्र...

July 31st, 2018

पूर्व राजा ज्ञानेन्द्रसहित सबै परिवार थाइल्याण्ड जाँदै, निर्मल निवासमा पारस मात्रै रहने

काठमाडौं, १५ साउन । पूर्व राजपरिवार बस्दै आएको निर्मल निवास भोलि (बुधबार) देखि रितो हुने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएपछि निर्मल निवासमा राजपरिवारको सदस्यहरुमध्ये पूर्व युवराज पारस मात्र बाँकी रहने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्व...

July 31st, 2018

खाएको तीन दिनपछि दिसामा सुनको सिक्री भेटियो

१४ साउन, विराटनगर । कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले सोमबार सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरेको थियो । नेपालले सिक्री निलेको...

July 30th, 2018

प्रधानन्यायाधीशमा जोशीले नेकपाको साथ नपाउने संकेत, संसदीय सुुनुवाइ अघि नेकपा वैठक

काठमाडौं, १४ साउन । शैक्षिक प्रमाणपत्रलगायत विभिन्न मुद्दामा विवादित बनेपछि प्रधानन्यायाधिशमा सिफारिस भएका वरिष्ठ न्यायाधिश दीपकराज जोशीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साथ नदिने संकेत देखिएको छ । प्रधानन्याधिश बन्नुअघि नै जोशी आफै विवादमा मुछिएका कारण आफू विवादमा पर्न सक्ने देखिएपछि नेकपा जोशीप्रति सकारात्मक नदेखिएको हो । जोशीलाई प्रधानन्यायाधिशमा...

July 30th, 2018

शान्ति शर्माको तीज गीत `माइतीघर अाइयो नि साथी ´वजारमा

पाथिभरा च्यानल -११ साउन विगत केहि वर्ष देखि तीज गीत भनेर गाइएका कतिपय गीतहरुमा परम्परागत मौलिकपन हराएको छ।तीजको भाका माथि नै अन्य भाकाहरुले हस्तक्षेप गरेका छन्।एकातिर भाका नै फरक त्यहि माथि महिला र पुरुषको उत्ताउला दोहोरी र नग्न शहरीकरणको नाममा गरिने त्यस्तै हाउभाउका भिडियोको कारणले मौलिक संस्कृति माथि नै...

July 27th, 2018

अशोक दर्जी बारेको विवाद टुंगियो

दमक — झापाको दमक-२ निवासी बाल गायक अशोक दर्जीलाई कसले राख्ने भन्ने विवाद टुंगिएको छ । बुधबार दमक नगरपालिकाको न्यायिक समितिमा भएको छलफलले केही दिनयता दर्जीको विषयमा उत्पन्न विवाद टुंग्याएको हो ।   बाल गायक दर्जीलाई उनका बुबा पूर्ण दर्जीले आफूसँगै राख्ने सहमति जुटेको छ । छलफलमा तीन बुँदे सहमति जुटेको छ ।...

July 26th, 2018

सरकार र केसीको वार्ता टोलीबीच सहमति, अनसन तोडिँदै

१० साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच बिहीबार दिउँसो ९ बुँदामा सहमति भएको छ । यद्यपी सहमतिलाई अन्तिम रुप दिन भाषा मिलाउने काम भइरहेको वार्ता प्रक्रियामा सहभागी नेकपा स‌ंसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।...

July 26th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent