तिजको शुभकामना लिएर आइन गायिका करुणा राई ( भिडियो सहित )

केहि बर्ष अगाडी जिन्दगीको  हरेक माेडमा गित गाएर नेपाली साङगित अाकाशमा अाैपचारिक साङगितिक यात्रा सुरू गरेकि गायिका करूणा राई
छाेटाे समय मै चर्चा बटुल्न सफल भएकि छिन।
संखुवासभाकि करुणा विशेष गरि लोक  आधुनिक गीत गाउन मन पराउछिन |
उनको समधुर आवाज बाट धेरै जना प्रभावित भएका छन् | सांगीतिक यात्राको  आरोह अवरोह लाई पार गर्दै निरन्तर रुपमा गायन कलामा अगाडी बढी
रहेकी छिन |

रूपक जिमि,राज चाम्लिङ र सुजन तिगेला लगायतकाे सङगितमा छाेटाे समयमा  नै  दर्जनाै गित रेकर्ड गराइ सकेकी छिन ।
सुनाखरि अवार्ड २०१७ बाट सम्मानित गायिका करूणा राईले भर्खर मात्र अाफ्नाे शब्द,स्वर र सुजन तिगेलाकाे सङगितमा तिजकाे शुभकामना
गित भिडियाे सहित युटुब मार्फत सार्वाजानिक गरेकि छिन |
हरेक दृष्टिले उत्कृस्ट उक्त तिज गीत हेरेर श्रोता दर्शहरु बाट पाएको प्रतिक्रियाले उत्साहित भएको कुरा पाथिभरा च्यानल संगको भेटमा बताइन |

भिडियो हेर्नुहोस

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent