गहना लुटेर आफ्नो पसलबाट बिक्री गर्ने एक जना पक्राउ
साउन, काठमाडौं । सुनका गहना लुटपाट गरेर आफ्नो सुन पसलबाट बिक्री गर्ने आरोपमा अदालतबाट दोषी ठहर भएका गणेशबहादुर सुनार पक्राउ परेका छन् । चोरीको ३१ वटा घटनामा संलग्नको आरोपमा अदालतबाट दोषी ठहर भइसकेका नुवाकोट थानसिंह घर भई हाल ककनी गाउँपालिका ८ बस्ने ४९ वर्षका सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
July 26th, 2018

