लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन
काठमाडौ । २ बैशाख २०८१ आइतबार । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सकिएको छ । आइतबार याक्थुङ फिल्म्सले एक बिज्ञप्ती जारी गर्दै सार्वजनिक गरेको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रलाई सागर केरुङ्ले लेखन/निर्देशन निर्माण गरेका हुन् । ‘चे’ को अर्थ नेपाली भाषामा...
April 14th, 2024

