कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

सरकारले टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।  ५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन्।  ‘केही समयअघि...

May 28th, 2023

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए । ‘चलचित्र टुल्कीमा...

May 26th, 2023

४ दिने लिम्बू चलचित्रको कार्यशाला भेडेटारमा सुरु

याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्रले पछिल्लो समय नेपाली सिने जगतमा प्रभाव छाड्दै गइरहेका सन्दर्भमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा ४ दिने कार्यशाला सुरु भएको छ । कार्यशालामा कथा निर्देशन, र छायाङ्कनबारे सहभागीलाई प्रशिक्षण दिइनेछ । कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने...

May 23rd, 2023

अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आइतबार उनीहरूलाई...

May 22nd, 2023

‘एफ एल एफ अवार्ड २०२३’ को भोटिङ पार्टनरमा खल्ती

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०२३ ’को भोटिङ पार्टनरमा खल्ती रहेको छ | प्रचारप्रसार पाथीभरा च्यानल डट कम ले गरेको छ | यो लिंक क्लिक गरेर पनि मनोनयनमा पर्नु भएका श्रस्टा लाई सजिलै भोट दिनु सक्नु हुन्छ https://voting.khalti.com/?csrt=12674906153188122627#/vote-contestants/flf-awards फाल्गुनन्द लिङ्देन फिल्मस...

May 18th, 2023

सर्वाेच्च अदालतको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छः रेशम चौधरी

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् ।  जिल्ला अदालत र उच्च अदालतको चौधरीलाई जन्मकैदको सजायलाई सदर गर्ने मंगलबारको सर्वाेच्च अदालतको फैसला स्वीकार्दै उनले पुनरावलोकनको बाटो पनि खुला रहेको प्रतिक्रिया दिएका हुन्...

May 17th, 2023

भ्वाइस किड्स सिजन-२ को फिनाले शुक्रबार, कसले जित्ला उपाधि ?

काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । उपाधिका लागि चार जना फाइनलिस्टले प्रतिस्पर्धा गर्दैछन् । दर्शकले फिनालेको दिन बेलुकासम्म आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । जसमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र...

May 17th, 2023

पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ सार्वजनिक

काठमाडौँ — साहित्यकार पुष्पहाङ लोवाको लिम्बू भाषाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको...

May 14th, 2023

लडाकु शिविर घोटालासहित चर्चित काण्डहरूको छानबिन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन गर्न माग गरेको छ । ती काण्डहरू छानबिन गर्दा पार्टीले पूर्ण सहयोग गर्ने समेत एमालेले निर्णय गरेको छ । ‘नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन...

May 13th, 2023

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। खाँणलाई बुधबार बिहान उनकै निवास चाबहिलबाट पक्राउ गरिएको  काठमाडाैँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए। ‘उहाँलाई चाबहिलस्थित उहाँकै निवासबाट पक्राउ गरिएको हो’, एसएसपी कार्कीले नेपालखबरसँग भने, ‘अहिले उहाँलाई अपराध महाशाखा बानेश्वर लगिँदै छ। त्यहाँ सामान्य सोधपुछ हुनेछ। त्यसपछि उहाँलाई काठमाडौं...

May 10th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent