कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

चलचित्र लोजिमाको डबिङ सम्पन

काठमाडौं लिम्बु सस्कृतिमा आधारित चलचित्र लोजिमाको एन के अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ्| मानशी किरणले चलचित्रको डबिङ गर्नु भएको हो |हालको उच्च प्रबिधी लाई प्रयोग गरेर काम भैरहेको ले लोजिमा मा दर्शक हरुले उत्कृस्ट साउण्ड्को मज्जा लिएर चलचित्रको कथा र पात्रको जिवन्त अभिनयमा दर्शकको सकारात्मक प्रतिक्रिया...

May 8th, 2023

सांसद अमरेश सिंहविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आरजु देउवा निकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन् । सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ । कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि...

May 8th, 2023

संखुवासभा हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै...

May 5th, 2023

पूर्वमन्त्री रायमाझी प्रहरी नियन्त्रणमा, बाबु-छोरालाई काठमाडौं ल्याइँदै

काठमाडौं, वैशाख २१। पूर्वमन्त्री तथा (नेकपा एमाले)का सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी  काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार साँझदेखि सम्पर्कविहीन थिए । बुधबार दिनभर सभामुख देवराज धिमिरेसँगै प्रहरी सुरक्षामा रहेको उनी बेलुका भैरहवा...

May 4th, 2023

रियाशा र भिक्टरलाई विवाहको बधाई दिँदै बालेनले भने– मेरा प्यारा मान्छेहरू

नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बधाई दिएका छन्।  नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बधाई दिएका छन्।  तीन वर्षदेखि...

May 3rd, 2023

क्रिकेटमा नेपालको अभूतपूर्व फड्को, अब भारत र पाकिस्तानसँग खेल्ने

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा...

May 2nd, 2023

ओलीलाई पूर्वराजाको जवाफ : आस्था र मयार्दामा आँच नपुर्‍याइयोस्

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आस्था र मर्यादामा आँच नपुर्‍याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट संवाद सचिव फणि पाठकले शुक्रबार जारी गरेको वक्तव्यमा निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपुर्‍याउन आग्रह गरिएको छ ।  पूर्वप्रधानमन्त्री समेत...

April 28th, 2023

लोजिमाको सुटिङमा सबै लाई भाबुक बनाएकी सन्जन नेम्बाङ

मधुर मुस्कानको साथ् मिठो बोली सहयोगी भावना समाजको हरेक क्षेत्रमा सक्रिय कला सस्कृति लाई माया गरेर बेला बखत आफ्नो बेजोड अभिनय लिएर दर्शक माझ आइरहनु हुने कलाकार हुन् सन्जन नेम्बाङ बास्तवमा नै उनको अभिनय प्रतिभा तारिफ योग्य छ | सागर सुब्बा बाट निर्देशन गरिएको सिक्किममा छायांकन भएको लिम्बु सस्कृतिमा...

April 22nd, 2023

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप : प्रहरीद्वारा अश्रुग्यार र लाठ्ठी प्रहार

विराटनगर । कोशी प्रदेशको विराटनगरमा पहिचान पक्षधर र प्रहरीको झडपले स्थिति तनावग्रस्त बनेको छ ।पदम लिम्बूको शवलाई शहर प्ररिक्रमा गराउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । पदमको शवलाई बजार परिक्रमा गराउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई...

April 22nd, 2023

सुसन लिम्बु र सविना योङहाङको ‘घर कता’ को भिडियो सार्वजनिक

काठमाडौं, ८ बैशाख । गायक सुसन साम्सोहाङ लिम्बू करिब पाँच वर्षपछि नयाँ गीत तथा भिडियो लिएर आएका छन् । गायन सुसन र सविना योङ्हाङको युगल स्वर रहेको पुर्वेली लोकलयको ‘घर कता’ बोलको गीत शुक्रबार रिलिज भएको छ । गायक सुसनले यस गीतको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल ‘सुसन साम्सोहाङ’मार्फत...

April 21st, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent