चलचित्र लोजिमाको डबिङ सम्पन

काठमाडौं लिम्बु सस्कृतिमा आधारित चलचित्र लोजिमाको एन के अडियो प्रोडक्सन अनामनगरमा हालै डबिङ सम्पन भएको छ्| मानशी किरणले चलचित्रको डबिङ गर्नु भएको हो |हालको उच्च प्रबिधी लाई प्रयोग गरेर काम भैरहेको ले लोजिमा मा दर्शक हरुले उत्कृस्ट साउण्ड्को मज्जा लिएर चलचित्रको कथा र पात्रको जिवन्त अभिनयमा दर्शकको सकारात्मक प्रतिक्रिया पाउनेमा निर्देशक सागर सुबा आशाबादी रहेका छन् |

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको चलचित्रको बिशेष प्राविधिक सहयोगी दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ सम्पादन संजय अधिकारी र पाश्य संगीत अशोक राइको रहेको छ | सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देश मुलक चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

बिमला लिम्बुले चलचित्र लोजिमा मा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन |

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन |चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् |

गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । निर्माण प्राबिधिक टिम कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन ।

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन |चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् |

गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |

चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक राईको एरेन्ज रहेको चलचित्रमा मा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ भने पाश्य संगीत अशोक राईले गर्नु हुनेछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार