पदम लिम्बुको अन्त्येष्टि शनिबार, अन्तिम संस्कारअघि शवयात्रा गरिने
विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको...
April 19th, 2023

