कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

मेयरद्धय बालेन र हर्कबीच पहिलो भेट, भन्छन् : ‘रमाइलो भो’

काठमाडौं,। काठमाडौंमा दुई चर्चित मेयरहरुबीच भेट भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ्बीच मंगलबार भेट भएको हो। बालेनलाई भेट्न हर्क काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरुबीच पहिलो पटक भेट भएको हो। भेटपछि हर्कले बालेनसँग रमाइलो कुराकानी भएको प्रतिक्रिया दिएका छन्।

April 4th, 2023

लिम्बु संस्कृती मुलक चलचित्र ‘लोजिमा’ को पार्श्व संगीत तयार हुदै

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को पाश्य संगीतको काम शुरु भएको छ। लोजिमाको पार्श्व संगीत बरिष्ठ संगीतकार तथा एरेन्जर अशोक कुमार राईले गरिरहनु भएको छ | पाथिभरा च्यानल संग कुरा गर्दै राईले भन्नु भयो हालको उच्चस्तरीय प्रबिधि लाई प्रयोग गर्दै चलचित्रको कथाको मर्म र कलाकारले गरेको अभिनय...

April 3rd, 2023

‘एमाले विरोधी हुँ’ भने अहिले मन्त्रीको योग्यता पुग्छ : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको ओलीले आरोप लठलगाए । उनले सत्तारुढ दलहरु दशतिर फर्केकाले उनीहरुबाट देश बन्नै नसक्ने दावी गरे...

April 2nd, 2023

आजदेखि एसईई परीक्षा सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) देखि शुरु भएकाे छ । एसईईमा यस वर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदैछन् । बिहान ८ बजेदेखि सुरु भएकाे परीक्षा चैत २९ गते सकिनेछ । एकै वर्ष दुई वटा एसईईवर्ष २०७९ मा एकैवर्ष...

March 31st, 2023

‘सम्मान मिस लिम्बू’ २०२३ को उपाधि भिनुमा पाहिम लिम्बु लाई

काठमाडौं, १२ चैत । ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये...

March 26th, 2023

चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली

काठमाडौं । चलचित्र निर्देशक समाजको शनिबार सम्पन्न १५ औं महाधिवेशनबाट कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ । अध्यक्षमा जनकदीप पराजुली निर्विरोधरुपमा चुनिएका छन् । उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् । सदस्यहरुमा दीपक वली, सौरभ...

March 26th, 2023

‘सम्मान मिस लिम्बू’ को भव्यताका साथ् ट्यालेन्ट शो सम्पन्न

बौदिक विकास र सौन्दर्य, पहिचान र सँस्कृति भन्ने मुल नाराका साथ सम्मान मिस लिम्बु यही चैत्र ११ गते शनिबार सम्पन्न हुनगैरहेको छ यहीक्रममा अनामनगरस्थित सिलौटो कटेजको हलमा ट्यालेन्ट शो सम्पन्न भएको छ | उक्त कार्यक्रमको लागि निर्णयाक मन्डलमा पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री...

March 21st, 2023

लिम्बु संस्कृती मुलक चलचित्र ‘लोजिमा’ को सम्पादन शुरु

काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को भिजन नेपाल एण्ड फिल्म्स प्रालि अनामनगरमा सम्पादन शुरु भएको छ। चलचित्रको बिशेष प्राविधिक सहयोगी ड्रिम्स ए, मेरो हजुर,साइत २ लगायत दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ भने सम्पादन संजय अधिकारीले नया क्रियसनको साथ् गर्दै हुनुहुन्छ | सर्बोकृस्ट रास्ट्रिय...

March 20th, 2023

लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न

लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को छायांकन सम्पन्न भएको छ पान्थर, ताप्लेजुङ, भारतको आसाम लगायत विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्र ‘सुगुत्’ को छायांकन हालै सम्प्पन भएको हो | चोकफुङ इन्टरटेन्मेन्ट प्रा.लि. र खापुङ फिल्म्स प्रा.लि.को संयुक्त प्रस्तुति रहेको चलचित्रमा शैलेन्द्र कुमार नाल्बो र रबिन कुमार नाल्बोको निर्माण रहेको छ भने...

March 19th, 2023

चलचित्र कलाकार संघ अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। उनले अध्यक्ष पदका लागि अर्का उम्मेदवार रहेकी रेजिना उप्रेतीलाई पराजित गरेका हुन्। निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। अध्यक्षमा निर्वाचित भएका निरौला यसअघि उपाध्यक्ष, महासचिव र सदस्य भएर काम गरिसकेका थिए। अध्यक्षमा निर्वाचित भएपछि उनले कलाकारका हकहित...

March 19th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent