यती जहाज दुर्घटनामा मृतक संख्या ६८ पुग्यो : प्राधिकरण
आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म मृतक संख्या ६८ रहेको छ। विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए। पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको...
January 15th, 2023

