एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौं । नेकपा एमाले नेतृ गंगा थारूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालबाट उनले आफू स्वतन्त्र उमेदवार बने जनताको बिचमा आउन लागेको बताएका छन् । ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु ।...
October 7th, 2022

