कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

निर्वाचनको मौन अवधि : राजनीतिक गतिविधि ठप्प

काठमाडौँ, २ मङ्सिर : गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर...

November 18th, 2022

नागरिकता विवादबारे रविको जवाफ : अब जिउँदो छु भनेर पनि प्रमाणित गर् भन्ने छन्

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले नागरिकता विवादबारे घुमाउरो जवाफ दिएका छन्।  चितवनको भरतपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो जवाफ दिएका हुन्।  ‘अब म जिउँदो छु भनेर कुनै वडा मा दस्तुर बुझाएको हुनेछु। मैले  आमाबाबुको आँखाको आँसु पुछेर गलत गरेँ कि,...

November 17th, 2022

किशोर सुब्बाको निर्देशनमा ‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडमौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको अर्को लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनि ताम्लिङ र सिर्जना जबेगुको स्वर रहेको यस गीतको शब्द तथा संगीत यादन सेर्माको रहेको छ । यस्तै संगीत संयोजन मनि ताम्लिङकै रहेको छ । जेपीजे इन्टरटेन्मेन्ट...

November 16th, 2022

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीले मिलाए हात

अमेरिकी राष्ट्रपति जो बाइडे र चिनियाँ राष्ट्रपति सी चिनफिङले हात मिलाएका छन्।  पछिल्लो केही वर्षयता शीत युद्धको अवस्थामा पुगेका यी दुई शक्ति राष्ट्रका अध्यक्षले इन्डोनेसियाको पर्यटकीय सहर बालीमा हात मिलाएपछि विश्व राजनीति तरंगित भएको छ।  बालीमा अमेरिका र चीनका राष्ट्र प्रमुखले दुवै देशको झण्डामुनि हात मिलाएसँगै विश्वराजनीतिमा  नयाँ सन्देश...

November 14th, 2022

कांग्रेस नेतालाई भोट माग्दै प्रचण्डले भने : देउवा र म मिलेपछि अहिले नहुने केही छैन

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुरसँग मिलेर विकासका कामलाई अघि बढाउने बताएका छन।  गोरखाको चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासस्थित फिलिममा आयोजित चुनावी कार्यक्रममा उनले दुई नेता मिलेपछि देशको विकास निर्माण र समृद्धिको गति अघि बढ्ने पनि बताएका छन्।  उनले दुर्गम र जटिल...

November 13th, 2022

प्रचण्डले भने : मैले रुखमा भोट हालिसकेँ, हँसिया हथौडामा भोट हाल्दा कांग्रेसका हात नकाँपुन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पनि नेपाली कांग्रेसका कार्यकर्ताहरुले हँसिया हथौडामा भोट हाल्दा हात कपाइँराख्नु ठीक नहुने बताएका छन्। गोरखा सदरमुकाममा गठबन्धन दलले आयोजना गरेको कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।  ‘यो खाली गोरखाका लागि मात्रै होइन, नेपालकै राजनीतिक र आर्थिक विकासका लागि...

October 15th, 2022

लमजुङमा दुई गुरुङबीच रोमाञ्चक प्रतिस्पर्धा : कसले मार्लान् बाजी ?

लमजुङ । कुनै दिन मिलेर चुनाव लडेका र एकै पार्टीमा रहेर काम गरेका दुई हेबीवेट नेताहरू लमजुङको चुनावी प्रतिस्पर्धामा छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङ आमनेसामने भएका छन् । देव गुरुङले मनाङ, कास्की १ बाट उम्मेदवार...

October 11th, 2022

एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको...

October 10th, 2022

माओवादी अध्यक्ष दाहालको उम्मेदवारी दर्ता

गोरखा — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । दाहालले आइतबार गोरखा गएर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि चितवन- ३ बाट उम्मेदवारी दिने चर्चा भए पनि दाहाल अन्तिम समयमा गोरखामा उम्मेदवार बन्न गएका...

October 9th, 2022

घनश्याम भुसालले एमाले छाडे

काठमाडौं, २२ असोज । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भुसालले पार्टी छाडेको घोषणा गरेका छन् । उनले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि नरहने निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । एमालेभित्र विचारका नेताका रुपमा आफूलाई स्थापित गरेका भुसाललाई ओलीले चुनावमा टिकटबाट...

October 8th, 2022