१३ दिनपछि छुटे केपी शर्मा ओली
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो। बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते गुण्डु...
April 9th, 2026

