दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो। निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो। त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट...
February 24th, 2026

