थारू समुदायले काठमाडौंमा भब्य रुपमा मनाए गुरही पर्व
काठमाडौं, थारु समुदायले ‘गुरही’ पर्व मनाएका छन । साउन महिनाको पञ्चमीमा पर्ने भएकाले यसलाई नागपञ्चमी पनि भनिन्छ । वर्षा सकेपछिको थारु समुदायमा मनाउने चाडमध्येको पहिलो चाड भएकाले गुरहीलाई रोगव्याधी भगाउने चाडको रुपमा पनि लिइन्छ । गुरहीलाई थारु समुदायले धूमधामका साथ मनाउने गरेका छन् । देशभर थारु समुदायले मनाउने गुरही...
August 3rd, 2022

