अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
राजीनामा घोषणाअघि शर्माले आफू सबै प्रकारको छानबिनको लागि तयार रहेको स्पष्ट पारेका थिए । उनले आफू एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार रहेको टिप्पणी गरेका छन् । उनले आफूले देश र जनताको पक्षमा काम गरेको जिकिर गरेका थिए । आफूले राम्रो काम गर्दा गर्दैपनि आफूमाथि गलत आरोप...
July 6th, 2022

