कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक

काठमाडौं, भदौ १९ । दिनेश कुमार सङ्गौलाको दोस्रो कृति कथा संग्रह मैतुङ्गे सार्वजनिक भएको छ ।काठमाडौंको हार्दिक होटलमा एक समारोहका बिच शनिबार अनेशासका पूर्व अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्यमा कार्यक्रम समापन भएको हो । उक्त कथा संग्रहमाथि समीक्षा राख्दै पत्रकार लेखक दामोदर न्यौपानेले “हिजोआज पठन संस्कृति निकै कम छ...

September 4th, 2021

अमेरिकाको ज्याक्सन हाइटमा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ प्रदशन हुने

लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र थेत्लङ अक्टोवर २ तारिक बेलुकी ७ वजे अमेरिकामा प्रदर्शन हुने भएको छ । ज्याक्सन हाइटस्थीत सत्यनारायण हलमा पहिलो पटक विशेष प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले पाथिभरा च्यानल लाई जानकारी दिएका छन् । किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक...

September 4th, 2021

लिम्बु भाषाको गितको म्युजिक भिडियोमा पनि उत्कृष्ट निर्देशन गर्दै हाङ चेम्जोङ

कोरिया बाट नेपाल फर्किएपछि निर्देशक चेम्जोङले लिम्बु भाषि गितहरुलाइ पनि उत्कृष्ट निर्देशन गरिरहेका छन । एकपछी अर्को गर्दै लिम्बु भाषी गितमा पनि आफ्नो उत्कृष्ट निर्देशन कला प्रस्फुटन गराइ रहेका छन र आफ्नो कला ,संकृति, भाषा लाई माया अनि संरक्षण गरिरहेका छन आफ्नो निर्देशन मार्फत । निक्कै नै मार्किक गित...

September 3rd, 2021

अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृत्यु !

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ। अमेरिकामा हालसम्म ६ वटा...

September 3rd, 2021

४० बर्षको उमेरमा ‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका...

September 2nd, 2021

दाङमा सडकमै आएको बाढीले कार बगाउँदा ४ महिलाको मृत्यु

दाङमा सडकमा गुडिरहेको कारलाई खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ। चालक भने घाइते भएका छन्। adदाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले बुधबार राति १० बजेतिर प्र–३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो। पुल नबनेका कारण खोला सडक माथिबाटै बग्ने गरेको छ। adनेपालगन्जबाट...

September 2nd, 2021

उपत्यकामा निषेधाज्ञा हट्यो, अब विद्यालय खुल्ने

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले...

September 1st, 2021

१० जना एमाले सांसदले रोजे एकीकृत समाजवादी, एक सातामै अल्पमतमा परे मुख्यमन्त्री आचार्य

नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्। ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे,...

September 1st, 2021

लिम्बु चलचित्रकर्मी संघ बाट निर्देशक सागर केरूङ सम्मानित

 चलचित्र निर्देशक सागर केरूङलाई  सम्मान गरिएको छ । ललितपुरस्थीत रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले केरुङलाई सम्मान गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना)ले आयोजना गरेको नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा केरुङको चलचित्र ‘के’ ले उत्कृष्ट कथाको अवार्ड जितेको थियो । सोही अवसरमा किरात याक्थुङ...

August 31st, 2021