कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

संखुवासभा हत्या प्रकरण : पाँच जनाको हत्यामा एउटै चिर्पट प्रयोग

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो...

September 12th, 2021

संखुवासभा घटना : तेजबहादुरको ज्यान लिएको देखेपछि अरुको पनि हत्या

संखुवासभाको मादी नगरपालिका-१ उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको निष्कर्षमा प्रहरी पुगेको छ।  तेजबहादुरको भन्दा करिब डेढ सय मिटर टाढा घर रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो।  ५ दिन लामो अनुसन्धानपछि प्रहरीले लोकबहादुरलाई पक्राउ गरेको छ। हत्या गरेपछि...

September 11th, 2021

माओवादी अध्यक्ष प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

२५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । कुराकानीका क्रममा अध्यक्ष प्रचण्डले...

September 10th, 2021

अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

काठमाडौं–अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो एक सय ग्राम छ । सामाजिक सञ्जालमा ऋचाको श्रीमान दीपेक्षलेले...

September 8th, 2021

संखुवासभा हत्याकाण्ड : प्रहरी अनुसन्धान प्रगति नजिक, घटनापछि गाउँ छाडेकाहरुको खोजी सुरु

काठमाडौ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको तीन पुस्ताकै वंश नास हुने गरि भएको हत्याकाण्डको बारेमा प्रहरी प्रगति नजिक पुगेको छ । क्रुर मानिएको हत्याकाण्डको अनुसन्धानमा प्रहरीले धेरै तथ्यहरुलाई फेला पारेको बताइएको छ ।गत सोमबार हत्या भएको ३ घण्टापछि सूचना पाएको प्रहरीलाई घटनास्थल पुग्न पनि ३ घण्टा नै...

September 8th, 2021

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल ¥याडिसनमा औँठी साटासाट गरेका हुन् । सुदर्शन...

September 6th, 2021

धारिलो हतियार प्रयोग गरी एकै परिवारका ६ जनाको हत्या

संखुवासभा, भदौ २१ । संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको...

September 6th, 2021

काठमाडौं उपत्यकामा अति भारी वर्षा, ३८२ घर डुबे, १३८ जनाको उद्धार,

हाल (सोमबार बिहान) देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे दिएको जानकारीअनुसार प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि अहिले वर्षा...

September 6th, 2021

चलचित्र ‘रीत’ र ‘अञ्जली’को चाडै छायांकन शुरु हुँदै

फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’ नेपाली भाषा हत्या, हिंसा र अपहरणमा आधारित रहेको निर्माण टिमले जनाएको छ । दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले...

September 5th, 2021

श्रेयशी चेम्जोङको आवाजमा केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक

लिम्बु भाषाको लोकप्रिय चलचित्र के:साङलाको शिर्ष गीत केसाङला मुक्ते सिर्लीङलिङ सार्वजनिक भएको छ |गायिका श्रेयशी चेम्जोङको आवाज रहेको उक्त गीत लाइ श्रोता तथा दर्शकहरुले मन पराएका छन् | मोडल तथा नायक भीम तुम्बाहाङफेको {निर्माण} प्रस्तुती र अभिनय रहेको उक्त चलचित्रमा भीम तुम्बाहाङफे र नायिका लक्ष्मी योङहाङको मुख्य अभिनय रहेको...

September 5th, 2021