कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

नायिका प्रियंका कार्की आमा बनिन

नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।...

September 22nd, 2021

१ अर्ब ८० करोड लगानीमा मन्त्री क्वाटर र प्रदेश सम्पर्क कार्यालय बन्दै

पाथिभरा च्यानाल – ललितपुरको भैंसेपाटीमा बन्दै गरेको प्रदेश प्रमुख मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय र संघीय मन्त्री आवास निमार्ण कार्य तिब्र गतिले बढिरहेको छ । कोरोना महामारिका कारण निमार्ण कार्यमा केहि सुस्तता आएको प्रदेश सम्पर्क कार्यालय र संघीय मन्त्री आवास निमार्ण कार्यले पुन गति लिएको शहरी विकास तथा भवन...

September 22nd, 2021

चैतभित्र सबै नागरिकलाई खोप : मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्‍याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दाबी समेत...

September 21st, 2021

चलचित्र “थेत्लंड्०” सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने

थेत्लंड्०” चर्चित एवं पहिलो लिम्बू आधुनिक चलचित्र सिक्किम को ग्रेजुएसन लेवल मा पढाई हुने देउमान होन्दोक लिम्बू ज्यु द्वारा लिखित यस उपन्यास लाई ओपेरा क्रियसन् को व्यानरमा मनि ताम्लिंड्० द्वारा प्रस्तुत यस चलचित्र यहि २०२१ सनिवार अक्टोवर २ तारिक अमेरिका को न्युयोर्क स्थित ज्याक्सन हाईट को सत्यनारायण हलमा वेलुकी...

September 20th, 2021

नाचघरमा गुञ्जियाे लाेपाेन्मुख माैलिक धुनहरु

स‌ंविधान दिवसकाे अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम “हाम्राे धुन हाम्राे धड्कन” सम्पन्न भएकाे छ । नेपालका लाेपाेन्मुख माैलिक धुनहरुकाे प्रस्तुति कार्यक्रममा तीन समुदाय सौका, थारु र वालुङ समुदायका धुनहरु प्रस्तुत गरिएकाे थियाे । स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको...

September 20th, 2021

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका !

४ असोज, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई पक्राउ गरिएको एसपी भीम दाहालले अनलाइनखबरलाई बताए । दाहालका अनुसार पक्राउ पर्नेमा...

September 20th, 2021

भारतमणि ले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि !

लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्। भरतमणी...

September 19th, 2021

सङ्खुवासभा घटनाको अनुसन्धानकर्ता प्र.नि वबिन्द्र नेम्बाङसहित पाँच प्रहरी पुरस्कृत

सङ्खुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी...

September 17th, 2021

दशैँका लागि असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौँ : सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०÷११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने...

September 17th, 2021

लिम्बू भाषाको पालाम ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न

लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई निर्देशन हाङ चेम्जोङ्को रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको उक्त...

September 16th, 2021