साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात, हार्याे आयोजक माल्दिभ्स
साफ च्याम्पियनसिप-२०२१ मा नेपालले विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको हो।वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै नेपालको जितका लागि निर्णायक बनेको हो। नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका मनिषले विशाल...
October 2nd, 2021

