बिजनेस

अज्ञात समूहले किशानले रोपेको केराका ३१ सय बोट काटेर सखाप पारे

 पाथिभरा च्यानल — पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् । सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।...

May 1st, 2018

तस्करीको सुनसहित तीन जना पक्राउ

काठमाडौं, ५ चैत । बैदेशिक रोजगारीबाट फर्कनेहरुलाई सुन ओसारपसार गराउने ३ जना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका क्रममा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टालीले २०७५ बैशाख १ र ४...

April 18th, 2018

एक वर्षभित्रै नेपालमा रेल गुडाउने यस्तो छ तयारी,

पाथिभरा च्यानल , ८ चैत : नेपालको रेल सपना लामो भईसकेको छ । यसबीचमा धेरै पटक रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनहरु भएका छन् । नेपालमा रेल सञ्चालनकै लागि रेल बिभागको स्थापना भएको छ । बिभागले पूर्व पश्चिम, काठमाडौं, पोखरा, तराईलगायतका भारतीय बोर्डरबाट महत्वपूर्ण औद्यौगिक ब्यापारिक शहरहरु तथा चीनदेखि काठमाडौंसम्म...

March 22nd, 2018

टाडा चोरी प्रकरणले फेसबुकको शेयरमा भारी गिरावट

एजेन्सी:  करोडौँ प्रयोग कर्ताको डाटा चोरी खबरको प्रत्यक्ष असर सामाजिक सञ्जाल फेसबुकमा देखिएको छ। प्रयोगकर्ताको निजी सूचना अनधिकृत रुपमा संकलन गरेको आशंकामा अनुसन्धान सुरु भएपछि फेसबुक शेयरमा भारी गिरावट आएको हो। सोमबार अमेरिकी शेयर बजारमा फेसबुक शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ। सन् २०१६ मा...

March 20th, 2018

इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढे

काठमाडौँ — इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेका छन् । दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३ सय ७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ । ५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ता दर (इन्टरनेट पेनिट्रेसन रेट) करिब...

February 27th, 2018

सुनचाँदीको मूल्य घट्यो, यस्ताे छ अाजकाे मुल्य

काठमाडौं, माघ १६ / केही दिनदेखि यथावत रहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । आज सुन बजारमा तोलामा ४ सय रुपैयाँ घट्दै ५७ हजार रुपैयाँ कायम भएको छ । हिजोसम्म सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच...

January 30th, 2018

चौतर्फी दबाबपछि उद्योगीले घटाए सिमेन्टको मूल्य

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार शिवम् सिमेन्टले प्रतिबोरा २३ रुपैयाँ मूल्य घटाएको छ । अब उक्त सिमेन्टको प्रतिबोरा मूल्य आठ सय ८७ मा झरेको छ । उक्त सिमेन्टले १५ प्रतिशतसम्म मूल्य बढाएको थियो । त्यस्तै, अम्बे सिमेन्ट उद्योगले प्रतिबोरा २० रुपैयाँ मूल्य घटाएको छ । उक्त...

January 29th, 2018

मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

पथरी, मोरङ, १८ पुस (रासस) ः तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी...

January 2nd, 2018

आइतबारदेखि काठमाडौं र पोखरामा स्मार्ट टेलिकमको फोरजी सेवा

काठमाडौं– स्मार्ट टेलिकमले पनि आइतबारदेखि काठमाडौं र पोखरामा चौंथो पुस्ताको दूर सञ्चार सेवा (फोरजी) सेवा सुरु गर्ने भएको छ । स्मार्ट टेलिकमले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आइतबारदेखि काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजीनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं...

October 28th, 2017

भिसा कार्डमा बैंकले ल्याए अफरः सपिङ गर्दा १० प्रतिशत छुट

काठमाडौं । बालाजुका शम्भु जोशी आफ्नो साथमा धेरै पैसा बोक्ने झन्झट गर्दैनन् । रेष्टुरेन्टमा खाएको खानाको पैसा तिर्दा होस वा किनमेल गर्दा आफ्नो वालेटमा हुने डेबिट कार्डको प्रयोग गर्न उनलाई बानी परिसकेको छ । ‘मलाई वालेटमा पैसाको बिटो बोकेर हिँड्न झण्झट नै लाग्छ, हराउने र चोरी हुने डर पनि त्यत्तिकै,’...

September 21st, 2017