चुनाव प्रचारमा संयम अपनाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह…
५ असार, काठमाडाैं । निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ । उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको छ । यस्तै कपिलवस्तुको...
June 19th, 2017

