कतार नसच्चिए बर्षौ एक्लिनुपर्छ : युएई
पेरिस, ६ असार । कतारले आफ्नो गल्ती सच्चाएर अघि नबढ्ने हो भने खाडी मुलुकसँगको कुटनैतिक सम्वन्ध लामो समयसम्म कायम रहने युनाइटेड अरब इमिरेट्स (युएई)ल सोमबार जनाएको छ । खाडी मुलुक कतारले आतङ्कबादी गतिविधि सञ्चालन गर्दै आएको इश्लामिक अतिबादी जिहादी समूहलाई सहयोग पु-याएको आरोप लगाउँदै युएईका विदेशमन्त्री अनवार गारगासले पेरिसमा...
June 20th, 2017

