कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

दार्जीलिङः सर्बदलीय बैंठकमा भाजपा र कांग्रेस पनि, हड्ताल जारी राख्ने निर्णय….

६ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आहृवान गरेको सर्बदलीय बैठकमा कांग्रेस र भारतीय जनता पार्टी पनि सहभागी भएको छ । साथै प्रहरी दमन नरोकिएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । मोर्चाले जिमखाना क्लबमा बोलाएको बैठकमा गोर्खा नेशनल लिबरेशन फ्रान्टका साथै भाजपा र कांग्रेस पनि...

June 21st, 2017

गोर्खाल्यान्ड आन्दोलनः जिटिए खारेज हुने….

दार्जिलिङ, ७ असार । पश्चिम बंगालको दार्जिलिङ विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा जनमुक्ति...

June 21st, 2017

उदयपुरका १७ युवा साउदी अरबमा अलपत्र : उद्धार हुन सकेन

उदयपुर /स्थानीय मेनपावरका एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाण्डौमा रहेका साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाण्डौको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन । साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका...

June 20th, 2017

दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

दार्जिलिङः दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा...

June 20th, 2017

निर्वाचन सुरक्षामा २० हजार बढी सशस्त्र प्रहरी परिचालन, अनुगमनका लागि एआईजीहरु खटिए

काठमाडौं, ६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि २० हजार ६ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । यसैगरी निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यकासाथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल,...

June 20th, 2017

विखण्डनकारी सक्रिय भएसँगै देशदौडाहमा प्रधानसेनापति, तराईको सुरक्षाबारे सुनसरीमा विफ्रिङ..

काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् । तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन्...

June 20th, 2017

भरतपुर काण्ड आज पनि टुंगिएन, यस्तो आयो सर्वोच्चको आदेश

काठमाडौं, ६ असार सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा देखिएको विवादका विषयमा मंगलबार पनि निर्णय दिन सकेन । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको मंगलबारको इजलासले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कलप्रति सात दिनभित्र झिकाएर अदालतमा पेश गर्न आदेश गरेको...

June 20th, 2017

राजा ज्ञानेन्द्रबारे प्रचण्डको नयाँ खुलासा…

काठमाडौं, ६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रकै कारण राजतन्त्र गुमेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मौका समाउन नसक्दा राजतन्त्र नै गुमेको समेत उनले जिकिर गरे । मंगलबार नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको पुस्तक ‘अंश’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धकालमा आफुहरुले...

June 20th, 2017

एक दर्जन सहकारीलाई रु ३१ लाख ८९ हजार ९५७ अनुदान…

बनेपा, ५ असार । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल रु ३१ लाख ८९ हजार ९५७ पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर रु एक अनुदान दिने भएपछि जिल्लाबाट १२ वटा सहकारी संस्थाले सो रकम पाउने...

June 20th, 2017

स्थानीय तहको निर्वाचन : एकहजार ५६७ को मनोनयन, २० जना बागी

खोटाङ, ६ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो । असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि एक हजार ५६७ जनाको...

June 20th, 2017