This 14th FEB
This 14th FEB
January 6th, 2018
This 14th FEB
January 6th, 2018
नेपालि चलचित्र तारेभिर बाट नव नायिकाको रुपमा प्रवेश गरेकी एक्सन नायिका रेखा फागो आजभोलि म्युजिक भिडियोमा ब्यस्तछिन |
December 25th, 2017
September 11th, 2017
प्रतिष्ठा गुरुङ सन् २०१६ को एसएलसी प्रिन्सेसको फस्ट रनरअप हुन् । सानो उमेरमा नै ट्यालेन्ट शोमा उपाधि जित्न सफल गुरुङ हिमालयन ह्वाइट हाउस बानेश्वरमा अध्ययनरत छिन् । उनी पढाईको साथसाथै भविष्यमा मोडलिङलाई आफ्नो करियर बनाउन चाहन्छिन् ।
August 27th, 2017
काठमाडौं– स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नेपालीको अकाल मृत्यु र कामदारलाई लागेका रोगको कारण खोजी गर्ने भएको छ। मलेसिया, कतार, साउदी अरेबिया, युएई जस्ता खाडी मुलुक तथा दक्षिण कोरिया लगायत देशमा कार्यरत नेपाली कामदार बिहान मृत अवस्थामा भेटिने क्रम बढेपछि मन्त्रालयले त्यसको कारण खोज्ने भएको हो। स्वास्थ्य मन्त्री गगन...
July 20th, 2017
बुधबार, ४ साउन, २०७४ मा प्रकाशित, काठमाडौं, साउन ४ । सरकारले भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र (स्मार्टकार्ड)को छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको हो । नागरिकलाई राज्यको तर्फबाट एकीकृत सेवा प्रवाहका लागि सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न...
July 19th, 2017४ साउन, काठमाडाैं । चर्चित लोकगायक बद्री पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार...
July 19th, 2017
४ साउन, काठमाडौं । यातायात व्यवस्था विभागको सवारी चालक अनुमति कार्यालय एकान्तकुनामा मंगलबार बिहानै एक हुल महिलाहरुले हाकिमलाई घेरेर र्याखर्याख्ती पारे । कार्यालय प्रमुख तेजनारायण यादवले महिलाहरुलाई सम्झाउने क्रममा आफ्नो गोजीबाट पैसाको बिटो निकालेर देखाए । बिहान ७ बजे ‘सर्भर डाउन भएको’ भन्दै सवारी चालक लाइसेन्सको आवेदन लिन बन्द...
July 19th, 2017
४ साउन, काठमाडौं । मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह नर्भिक अस्पतालमा भर्ना भएका छन् । शाह बुधबार विहान भर्ना भएका हुन् । नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी...
July 19th, 2017
२०७४ साउन ४ गते …. आसामी नायिका विदिशा बेजबरुआले आत्महत्या गरेकी छिन् । उनको शब गुरुग्राम स्थित सुशान्तलोकमा पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । बिदिशाले हालै रिलिज भएको रणबीर कपुर र कट्रिना कैफ अभिनित चलचित्र ‘जग्गा जासुस’ मा अभिनय गरेकी थिइन् । उनले केही टिभी शो समेत होष्ट गरेकी...
July 19th, 2017