फिचर मोडेल

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी….

प्रकाशित मिति: बुधबार, साउन ०४, २०७४ बीरगञ्ज / खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान...

July 19th, 2017

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको चुनाव खर्च ४ लाख, रञ्जु दर्शनाको ३२ लाख !

 Date: 19 July, 2017 काठमाडौंः निर्वाचन आयोगको अनुरोध अनुसार सथानीय तहको निर्वाचनका उम्मेदवारले चुनावी खर्च विवरण सार्वजनिक गर्न थालेका छन्। निर्वाचन ऐन २०७३ ले चुनावको अन्तिम परिणाम आएको तीस दिनभित्र उम्मेद्वारले आफूले गरेको खर्चको विवरण निर्वाचन आयोग समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, त्यो कसैले नगरेपछि आयोगले...

July 19th, 2017

मन्त्री बनाउन भाई वा ज्वाँईको सिफारिससहित धम्की….

काठमाडौं, ३ साउन । कांग्रेसमा बहुरूपी प्रतिभा भएका चतुर खेलाडीको रूपमा चिनिने अर्जुननरसिंह केसीले आफ्ना भाई जगदिश्वरनरसिंह केसीलाई मन्त्रीपरिषद्मा समावेश गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । स्रोतका अनुसार केसीले आफ्ना भाई जगदीशलाई मन्त्री नबनाए देउवालाई उनको गुट परित्याग गर्ने चेतावनी समेत दिएका छन् ।...

July 18th, 2017

भारतलाई चीनको चेतावनी…

सोमबार, ०३ साउन २०७४, बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार एजेन्सीले प्रकाशन गरेको एउटा...

July 18th, 2017

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’……

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ । सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ । यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका...

July 18th, 2017

काठको पुल भाचिदा बल बहादुरको मृत्यु …..

प्रकाशित मिति: मंगलबार, साउन ०३, २०७४ जाजरकोट । जाजरकोटमा काठको पुल भाचिदा ४३ बर्षिया बलबहादुर परियारको मृत्यु भएको छ । त्रिबेणी नलगाड न.पा३को टट्टा बास्कोटी जोड्ने सांगटा खोला पुल भाचिदा परियारको मृत्यु भएको हो। त्रिबेणी नलगाड न.पा ३को करुवा घर भएका बल बहादुर परियार सोमबार दिउसो घरबाट कैना अस्पताल...

July 18th, 2017

बेनी–जोमसोम सडक पनि राति बन्द हुने….

प्रकाशित मिति: मंगलबार, साउन ०३, २०७४  म्याग्दी । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।   प्रमुख जिल्ला अधिकारी राजुप्रसाद...

July 18th, 2017

के उत्तर कोरियाले अमेरिकासम्म मार हान्नसक्ने ब्यालेस्टिक मिसाइल बनाएकै हो ? बाहिरियो यस्तो रहस्य

सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गर्नुभएको थियो । सो वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले गरेको...

July 11th, 2017

मध्यरातमा घट्यो कोहलपुरमा यस्तो घटना : श्रीमतीको टाउको बोकेर प्रहरीको गेटमा

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको गेटमा सोमबार रातको १० बजे एक व्यक्ति साइकलमा पुग्छ । ल्याएको छु ।’ ड्युटीमा खटिएकी महिला प्रहरी आत्तिएर जानकारी गराउन कार्यालयमा पुग्छिन् । इलाका प्रहरी कार्यालय कोहलपुरको इतिहासमा पहिलो पटकको घटना हुन सक्छ, अपराध गरिसकेपछि आत्मसर्पणका लागि अपराधको प्रमाणसँगै अपराधी प्रहरीसम्म पुगेको ।...

July 11th, 2017

साउदी अरबमा अलपत्र १० जना नेपाली युवाहरुलाई फर्काउन मेनपावर सहमत

साउदी अरब / साउदी अरबमा अलपत्र परेका १० जना नेपाली युवाहरुलाई मेनपावरले सम्पूर्ण खर्च व्यहोरेर नेपाल ल्याउन लिखित सहमति गरेको छ ।वैदेशिक रोजगार विभागमा नेपाली साझा मंच साथी अभियानको सहयोगमा पीडितका परिवारले साउदी अरबमा विचल्ली परेका उनीहरुलाई सकुशल नेपाल ल्याईदिन र परिवारलाई राहत समेत उपलब्ध गराउन माग गर्दै उजुरी...

July 11th, 2017

Most Recent