कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

कांग्रेसले दाङमा उम्मेदवार छान्न सकेन, नेतैपिच्छे उम्मेदवारको सूची…

२८ जेठ, दाङ । नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको अधिकांश जिल्लामा उम्मेदवार चयन गरिसके पनि दाङमा भने अझै छान्न सकेको छैन पाँच नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा लिइएको दाङमा २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । अन्य स्थानीय तहमा विवाद नभए पनि घोराही र तुलसीपुर उपमहानगरपालिको प्रमुख...

June 11th, 2017

राजेन्द्र महतोले फेरि विवादास्पद अभिव्यक्ति दिए, मुलुकलाई थपियो चुनौती…

  काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो असार १४ गतेको चुनाव नभएपनि कुनै असर नपर्ने बताएका छन् । शनिबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले संविधान संशोधन नहुँदासम्म निर्वाचनमा भाग नलिने बताए । ‘संविधान संशोधन हुनुपर्छ । होइन भने...

June 10th, 2017

भारत र अमेरिकाको एउटै चासोः प्रचण्ड सरकारको विदेश नीतिले निरन्तरता पाओस्….

२७ जेठ, काठमाडौं । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी हुन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिमा जोड दिइन्...

June 10th, 2017

भारतमा हेलिकप्टर दुर्घटनाग्रस्त, एक जनाको मृत्यु….

भारतमा शनिबार बिहान हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा उड्न लागेको हेलिकप्टर दुर्घटना हुँदा एकजना इन्जिनियरको मृत्यु भएको भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेशनलले जनाएको छ। एसियन न्युज इन्टरनेशनलका अनुसार दुर्घटनामा यात्रु र पाइलट भने सुरक्षित रहेका छन् ।टेकअफका क्रममा उचाइ लिन नसक्दा हेलिकप्टर...

June 10th, 2017

मनाङ एयरको हेलिकप्टर दुर्घटना…

रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडाँैबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ । छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल...

June 10th, 2017

म्यानमारमा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो…

काठमाडौं, २५ जेठ । चालक दलका सदस्यसहित १२० जना सवार म्यानमारको एक सैनिक विमान समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । म्यानमारको मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार सम्पर्कविहीन भएको विमानको केही टुक्रा अन्दामन समुद्रमा भेटिएको छ । बीबीसीका अनुसार जल सैनिकले समुद्रमा खसेको विमानको भग्नावशेष खोजिरहेको छ ।...

June 8th, 2017

सम्पत्ति हडप्न तथा अनैतिक सम्बन्ध लुकाउन हत्या…

  मोरङको कानेपोखरी गाउँपालिका– ७, कानेपोखरीको चारकोसे जंगलमा एक महिलाको वीभत्स तरिकाले गरिएको हत्या सम्पत्ति हडप्न तथा लामो समयदेखि चल्दै आएको अनैतिक सम्बन्ध लुकाउन गरिएको रहस्य प्रहरीले खुलसा गरेको छ । सुनसरीको धरान – १५ घर भै लामो समयदेखि भारतको दार्जीलिङ, सिलगुडी चम्पासरी ग्रामपञ्चायत अन्तर्गतको सालबारीमा बस्दै आएकी २९...

June 8th, 2017

नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ…

सुरुङ्गा (झापा), २५ जेठ । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । विद्यालयबाट...

June 8th, 2017

समवेदनशील अंगमा लुकाएको पन्ध्र किलो अफिमसहित तीन युवती पक्राउ…

बुटवल, जेठ २५ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीनजना युवतीलाई पक्राउ गरेको छ । नेपालबाट भारतीय बजारमा पुर्‍याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो । सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शङ्का लागेर खोजतलास गर्दा...

June 8th, 2017

मन्त्रालयको भागबन्डा : कांग्रेसलाई ११, माओवादीलाई ९ मन्त्रालय, अरूलाई बाँकी…

काठमाडौँ । सत्तागठबन्धन दुई दल कांग्रेस–माओवादीले ११ र ९ मन्त्रालय लिने गरी भागबन्डामा लगभग सहमति भएको छ। गठबन्धनमा सहभागी लोकतान्त्रिक फोरम, राप्रपा, नेकपा संयुक्तलगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयको भागबन्डा टुंगो लगाउन बाँकी छ । मन्त्रालय भागबन्डाको टुंगो...

June 8th, 2017