कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

साउदी अरबमा नेपाली कामदारको तलबबाट सय रियल घट्ने !

लन्डन, ३० जेठ । वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपाली कामदारको आम्दानी घट्‍ने भएको छ । देशको अर्थतन्त्र धरासयी हुने अवस्था साउदीले आप्रवासी कामदारसँग मासिक सय रियाल उठाउन लागेको हो । विश्‍व बजारमा लामो समयदेखि तेलको मूल्‍यमा गिरावट आउँदा साउदीको अर्थतन्त्र खस्किदै गएको छ । अर्थतन्त्र सुधारका लागि साउदीले...

June 13th, 2017

उदयपुरमा प्रमुख दलबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन…

गाईघाट (उदयपुर), २९ जेठ । सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । राजनीतिक दलले गाईघाटको मुख्य सार्वजनिक स्थान, सरकारी कार्यालयको...

June 12th, 2017

जेनेभा किन जाँदैछिन् राष्ट्रपति भण्डारी ?

काठमाडौँ, २९ जेठ । अधिकांश महिला पारिश्रमिक पाउने रोजगारी चाहन्छन् तर उनीहरूको रोजगारीमा प्रगति सङ्ख्यात्मक तथा गुणात्मक दुवै रूपमा अहिले मन्द छ र केही स्थानमा पूर्ण रूपमा रोकिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन तथा ग्यालपले १४२ मुलुकमा गरेको एक सर्वेक्षणपछि यस्तो निचोड निकालिएको हो । यसले महिलाको चाहना तथा...

June 12th, 2017

मासुमा लापर्बाही: मरेका कुखुरा प्राणघातक सोडियम नाइट्रेट हालेर बिक्री !

२९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको...

June 12th, 2017

दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा माथि आक्रमण…

जेष्ठ २८, २०७४- नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा माथि आक्रमणको भएको छ । उनी सवार गाडीमा अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै केही पहिचान नखुलेका व्यक्तिहरुले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट गाडी पछाडीको सिसा फुटेको छ भने उनलाई चोटपटक लागेको छैन । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख...

June 11th, 2017

किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी नेपाल ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् ।नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको कुराकानीमा भारतीय अधिकारीहरुले प्रधानमन्त्री मोदी छिट्टै नेपाल आउनेबारे जानकारी गराएका हुन् । मोदीको भ्रमणको लागि नेपाल र भारत दुवै तर्फबाट आन्तरिक गृहकार्य समेत भैरहेको भारतीय उच्च अधिकारीहरुले जनाएका छन् ।दुवै...

June 11th, 2017

असार १४ को निर्वाचन फेरि सर्ने भयो ! राजपाले मुख खोल्यो

काठमाडौं, २७ जेठ । मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको स्थानीय तहको निर्वाचन सार्न फेरि प्रस्ताव गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शनिबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूबीच भएको वार्तामा चुनाव सार्ने प्रस्ताव...

June 11th, 2017

मधेशका दुई प्रभावशाली नेता एमालेमा प्रवेश, सिंगो पार्टी नै एमालेमा विलय…

काठमाडौं, २७ जेठ । दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा मधेशका दुई प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा (क्रान्तिकारी) का महासचिव प्रमोद यादवसहित सिंगो समूह र प्राज्ञ रमेश रन्जन झा लगायत एमालेमा प्रवेश गरेका हुन् । प्रमोद तराईमा कम्युनिस्ट आन्दोलनको संस्थापक मानिने सूर्यनाथ यादवका छोरा हुन् । प्रमोदले...

June 11th, 2017

कतारप्रति समर्थन वा सहानुभूति देखाएमा १५ वर्ष जेल हाल्ने युएईको घोषणा…

काठमाडौं । कतारसंग कूटनीतिक सम्बन्ध बिच्छेद गरेको संयुक्त अरब इमिरेट्स युएई (दुबई)ले आफना देशका कुनैपनि नागरिकले कतारप्रति सहानुभूति देखाएमा १५ वर्षको जेल सजाय हुने घोषणा गरेको छ । युएई सरकारले आफ्ना नागरिकले सामाजिक सञ्जालमा कतारको समर्थनमा कुनै प्रतिक्रिया जनाएको पाएपनि तत्काल पक्राउ गरी जेल हाल्ने चेतावनी दिएको हो ।...

June 11th, 2017

उपत्यकाका यी चार स्थानमा स्मार्ट सिटी बन्ने, जग्गाको कित्ताकाट रोक्का

२८ जेठ, काठमाडौं । सरकारले उपत्यकाभित्र चार किल्ला तोकेर ती क्षेत्रमा तीन वर्षसम्मका लागि जग्गा कित्ताकाटमा रोक लगाएको छ । खासगरी चार स्थानमा ‘स्मार्ट सिटी’ बनाउने उद्देश्यले कित्ताकाट रोकिएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चारवटा स्मार्ट सिटी बनाउने निणृय गरेको थियो । प्राधिकरणका अनुसार चारवटा...

June 11th, 2017