कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

त्रिविले शिुल्क निर्धारण नगर्दा मेडिकलका विद्यार्थी मर्कामा…

काठमाडौं, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी/एमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन्। परिषद्को आइतबार बसेको बैठकले पनि शुल्क निर्धारण गर्न सकेन। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले शुल्क निर्धारण गर्न गृहकार्य...

June 14th, 2017

दोस्रो चरणको चुनाव सार्ने कुरा नगर्न प्रमुख निर्वाचन आयुक्तको चेतावनी…

काठमाडौं, ३१ जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्नको लागि चेतावनी दिएका छन् । यादवले भने, ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगरौं, असार १४ गते तोकिएकै मितिमा दोस्रो...

June 14th, 2017

शिवपुरी र ककनीमा क्यानोनिङको प्रचुर सम्भावना…

नुवाकोट, ३१ जेठ । स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने खेलका रूपमा उदाएको अग्ला झरनाबाट झरिने क्यानोनिङ (छाँगावरोहण) का लागि नुवाकोटमा प्रचुर सम्भावना देखिएको छ । नेपाल क्यानोनिङ एसोेसिएसनले पछिल्लो समयमा काठमाडौँसँग जोडिएको यस जिल्लामा क्यानोनिङको पहिचान, प्रशिक्षण र स्थानीय समुदायलाई सक्रिय गराउन थालेपछि यसको सम्भावना बढेको हो ।...

June 14th, 2017

उपेन्द्र यादवले राजपाका नेताहरूको ‘पोल’ खोलिदिए…

img

काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभाहरूमा आक्रमण गर्न उकासेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले उट्पट्याङ गरेर चुनावी कार्यक्रम विथोल्न...

June 14th, 2017

सामाजिक सुरक्षा विधेयक संसदीय समितिबाट पारित…

काठमाडौँ, ३० जेठ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ । यसअघि विधेयकमा रहेको सामाजिक सुरक्षा भत्ताका रुपमा वृद्ध, अपाङ्गता भएका र एकल महिला लगायतलाई सामाजिक सुरक्षा दिने प्रावधानलाई हटाएर सो विधेयक...

June 13th, 2017

मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या…

काठमाडौँ, ३० जेठ । मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र मङ्गलबार काठमाडौँ उपत्यका भित्रका दर्जनौँ स्थानमा खानेपानीको पाइप ओच्छ्याउँदा विद्युत् आपूर्तिमा अवरोध आएको छ ।...

June 13th, 2017

डेढ करोड ठगेर भारतीय व्यापारीले फरार…

लमजुङ , ३० जेठ । सदरमुकाम बेसीसहरमा खुद्रा व्यापार गर्दै आएका भारतीय व्यापारीले झण्डै एक करोड ५० लाख ठगी गरी चार दिनदेखि फरार भएका छन् । बेसीसहर बजारको विभिन्न स्थानमा किराना तथा खुद्रा व्यापार गर्दै आएका एकै परिवारका चार दाजुभाइले विभिन्न व्यक्ति तथा संस्थाबाट रु एक करोड ५० लाख...

June 13th, 2017

राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान…

काठमाडौँ, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वीट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कायम...

June 13th, 2017

राजपाको बन्दले तराईको जनजीवन प्रभावित : कतै तोडफोड कतै आगजनी…

  काठमाडौ्रं। संविधान संशोधन नगरी चुनाव गर्ने सरकारको निर्णयको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ंले गरेको अमहडतालले तराईको जनजीवन प्रभावित भएको छ । मंगलबार बिहानै देखि चोकचोमा लाठी र झन्डासहित उत्रिएका राजपाका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका छन् । उद्योगपसल, कलकारखान, शैक्षिक संस्था र बजार पसल पूर्णरुपमा बन्द छन्। राजापाका कार्यकर्ताले...

June 13th, 2017

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिर्नु नपर्ने…

काठमाडौं–ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल र ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामासँग गृहमन्त्री शर्माले छलफल गरी सो व्यवस्था हटाउन निर्देशन दिएका हुन् । सर्वसाधारणले बाटो काट्दा...

June 13th, 2017