कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

सरकार र राजपा बैठकः दुई नम्बर बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति…

काठमाडौं, १ असार । सरकार र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा असार १४ गते नै चुनाव गर्ने सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुको बैठकले दुई नम्बर प्रदेशबाहेक अरुमा सबै ठाउँमा निर्धारित मिति असारको १४ मै...

June 15th, 2017

बिपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा…

काठमाडौँ। सिन्धुली–बर्दिबास जोड्ने बिपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ । गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बिपी राजमार्ग आयोजनाले जानकारी दिएको छ । भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी...

June 15th, 2017

लण्डन आगलागीमा कैयौँको मृत्यु…

लण्डनमा एउटा चौबिस तले आवासीय ‘टावर ब्लक’मा भएको भीषण आगलागीमा कैयौँ मानिसहरुले ज्यान गुमाएका छन्। कम्तीमा ५० जना मानिसहरुलाई अस्पताल लगिएको बताइएको छ। ल्याङक्यास्टर वेस्ट इस्टेटको ग्रेनफेल टावरमा भएको आगलागीमा ज्यान जोगाएका व्यक्तिहरुले त्यहाँ फसेका मानिसहरुले मद्दतको लागि आग्रह गर्दै चिच्याएको र केहीले आफ्ना साना केटाकेटीलाई लिएर झ्यालतर्फ अघि...

June 14th, 2017

प्रचार सामग्री नहटाउँदा भक्तपुर बन्यो कुरुप…

भक्तपुर, ३१ जेठ । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ । पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप...

June 14th, 2017

विमानस्थलमा सुन संकलन गर्ने मिलन पक्राउ…

काठमाडौ, ३१ जेठ । विमानस्थलमा सुन संकलन गर्ने एक जना प्रहरी फन्दामा परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कतारको उडानद्धारा नेपाल आगमन भएका यात्रु खोटाङ घर भएका २२ वर्षीय दिपक खत्रीलाई लिन आएका मोरङ घर भएका २६ वर्षीय मिलन राईलाई पार्किङ एरियामा सुन संकलन गर्न लागेको अवस्थामा...

June 14th, 2017

राजपासहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज बस्ने…

  काठमाडौं, ३१ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालसहित प्रमुख पाँच राजनीतिक दलको बैठक आह्वान गरिएको छ अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने शीर्ष नेताहरूको बैठकमा सत्तापक्षले माग पूरा भएमा राजपा नेपाल चुनावमा भाग लिन्छ कि लिँदैन ? भनेर प्रतिवद्धता माग गर्ने...

June 14th, 2017

तराईमा राजपालाई रोक्न ब्यारेकबाट निस्कियो सेना, नियन्त्रणमा परेका ५५ मतदान अधिकृत छुटे…

राजविराज, ३१ जेठ । तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेना ब्यारेकबाट निस्किएको छ । निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेनाले ब्यारेकबाट बाहिर निस्केको हो । बुधबार सप्तरी सदरमुकाम राजविराजमा...

June 14th, 2017

फेसबुकबाट ‘घृणा फैलाउने’लाई मृत्युदण्ड…

फेसबुकमा निन्दा तथा घृणाजन्य सामाग्रीहरु पोष्ट गरेको अभियोगमा एक व्यक्तिले मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मदबारे फेसबुकमा आपत्तिजनक टिप्पणी गरेको अभियोग लागेका तैमुर राजा नामक व्यक्तिलाई पाकिस्तानको एक अदालतले मृत्युदण्डकोे फैसला सुनाएको हो । सोसल मिडियासँग सम्बन्धित मुद्दामा कुनै अभियुक्तलाई मृत्युदण्डको फैसला गरिएको यो सायद पहिलो...

June 14th, 2017

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत…

३० जेठ, काठमाडौं । सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो । नेपालको आर्थिक वृद्धि विश्वको...

June 14th, 2017

डुब्यो भिबोर सोसाईटी बैंक, निक्षेपकर्ता सडकमा…

काठमाडौं, ३० जेठ । ६ वर्षअघि वीरगञ्ज फाईनान्स र हिमचुली विकास बैंक जोडिएर एच एण्ड बी बैंक मर्ज भई कारोबार गरेको भिबोर सोसाइटी बैंक डुबेको छ । उक्त बैंकले २०५९ मंसिर महिनामा सर्बसाधारणहरुले जम्मा गरेको १ अर्व पाँच करोड रुपैयाँ हिनामिना गरेपछि एच एण्ड बी बैंक विवादमा तानिएको थियो...

June 14th, 2017